कन्याम र अन्तुमा पर्यटकको भिड

अङ्ग्रेजी नयाँ वर्ष २०२४ मनाउन कन्याम र अन्तुमा स्वदेशी र विदेशी पर्यटक भरिभराउ भएका छन् । बाह्रै महिना पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा अङ्ग्रेजी नयाँ वर्षको स्वागत गर्न आइतबार थप भिडभाड बढेको छ । नेपालका विभिन्न जिल्लाका र विशेष गरी भारतीय पर्यटकले यहाँका प्रायः सबै होटल, होमस्टे बुकिङ गरिसकेका छन् ।

सम्बन्धित सामग्री

चिसो खोज्दै कन्याममा पर्यटक

यतिबेला विशेषगरी पर्यटकीय कन्याममा तराईका बासिन्दाको भिड बढेको छ। तराईको उखर्माउलो गर्मी छल्न आन्तरिक पर्यटक कन्याम–फिक्कल हान्निएका छन्।

चिसो खोज्दै कन्याममा पर्यटक

यतिबेला विशेषगरी पर्यटकीय कन्याममा तराईका बासिन्दाको भिड बढेको छ। तराईको उखर्माउलो गर्मी छल्न आन्तरिक पर्यटक कन्याम–फिक्कल हान्निएका छन्।