काठमाडौँ – महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पु¥याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। सोही कार्यलाई निरन्तरता दिँदै महालक्ष्मी विकास बैंकको पकडी शाखाले एक विशेष कार्यक्रमबीच इलाका प्रहरी कार्यालय पकडीलाई शुद्घ पिउने पानी व्यवस्थापनका लागि स्वचालित विद्युतीय आर. ओ. प्लान्ट हस्तान्तरण […]