धरानमा बराह सहकारीपीडित आन्दोलित, मेयर साम्पाङको कार्यकक्ष तोडफोड

काठमाडौं, १६ साउन । धरानमा बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् । आन्दोलनकारीले धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको कार्यकक्ष समेत तोडफोड गरेका हुन् । बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको, रेकर्डमा नदेखाइएको र दुख दिइएको भन्दै निक्षेपकर्ताहरुले आन्दोलन गर्दै आएका छन् । आइतबार प्रदर्शनकारीको जमातले उपमहानगरपालिकामा पुगेर तोडफोड गर्न समेत भ्याएका हुन् […]

सम्बन्धित सामग्री

धरानमा मेयर साम्पाङविरुद्ध प्रदर्शन, कार्यालय तोडफोड गर्ने पक्राउ

धरानस्थित बराह ऋण तथा सहकारी संस्थाका पीडितहरूले धरान उपमहनगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो गुनासो बेवास्ता गरेको भन्दै उनीविरुद्ध प्रदर्शन गरेका छन् ।

धरानमा मेयर साम्पाङविरुद्ध प्रदर्शन, कार्यालय तोडफोड गर्ने पक्राउ

धरानस्थित बराह ऋण तथा सहकारी संस्थाका पीडितहरूले धरान उपमहनगरपालिकाका प्रमुख हर्क साम्पाङले आफ्नो गुनासो बेवास्ता गरेको भन्दै उनीविरुद्ध प्रदर्शन गरेका छन् ।

धरानमा एमालेको दुईतिर अधिवेशन, कुर्सी तोडफोड

विवाद मिलाएर एकै ठाउँमा अधिवेशन गर्न एमाले प्रदेश र जिल्ला तहका नेताहरुले सोमबार र मंगलबार बिहानै छलफल गरेपनि निष्कर्षमा पुग्न सकेन।

विभिन्न दलका कार्यकर्ताहरुले वीपी प्रतिष्ठानको उपकुलपति कार्यालयमा गरे तोडफोड

सुनसरी । सुनसरीको धरानसिथत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा तोडफोड भएको छ । प्रतिष्ठानका चिकित्सकहरु आन्दोलनमा उत्रिएकाले विभिन्न दलका कार्यकर्ताहरुले आज प्रतिष्ठानमा तोडफोड गरेका छन् । संघीय लिम्बुवान मञ्च, एमाले र राप्रपाका कार्यकर्ताहरुले प्रतिष्ठानको उपकुलपति कार्यालयमा तोडफोड गरेका हुन् । ८४ दिनदेखि प्रतिष्ठान सुधारको माग राखेर यहाँका चिकित्सक तथा कर्मचारीहरुले आन्दोलन जारी राखेका छन् […]

धरानका लिम्बुवान कार्यकर्ताले वीपी प्रतिष्ठानका उपकुलपतीको कार्यकक्षमा तोडफोड

न्युज अफ नेपाल, काठमाडौं । धरानमा लिम्बुवान कार्यकर्ताले विपि प्रतिष्ठामा ताडफोड गरेका छन् । संघीय लिम्बुवान मञ्च धरानका कार्यकर्ताहरुको समूहले सोमबार प्रतिष्ठान परिसरमा प्रवेश गरेर उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेका हुन । उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा आन्दोलनकारीले लगाएको ताला फुटाउँदै उनीहरुले ओपिडी लगायतका सेवा सञ्चालन गर्न माग गरेका छन्। विपी प्रतिष्ठानका चिकित्सकहरुको निर्णयको विरोधमा राजनीतिक दलका कार्यकर्ताहरु […]