माधव नेपालको सर्कुलर- पार्टीलाई सैद्धान्तिक तथा वैचारिक जगमा एकताबद्ध बनाउन जुटौं (अपानिसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी माघ १४-१८ मा पार्टीको दशौँ महाधिवेशनको तयारी थालेको छ । भदौ पहिलो साता बसेको केन्द्रीय कमिटीको बैठक पार्टी पंक्तिमा सर्कुलर पठाउँदै अध्यक्ष माधव नेपालले महाधिवेशनमा केन्द्रित हुन निर्देशन दिएका हुन् । महाविधेशनको लवागि कमिटी अद्यावधिक तथा निर्माण र सदस्यता नविकरण एवम् वितरणका लागि पार्टी कमिर्टीलाई निर्देशन गरेका छन् । […]