प्रा. डा. गान्धी पंडित/बरिष्ठ अधिवक्तानेपालमा स्थापित दूरसञ्चार सेवा प्रदायक कम्पनी ऐनसेलमा ८० प्रतिशत लगानी गर्ने कम्पनी रोनाल्ड होल्डिसमा रहेको शेयर खरिद विक्री कारोवारको बिषयलाई नेपाली छापा र मेडियमा निकै चासोका साथ हेरेका छन । किट्स आईल्याण्डमा दर्ता भएको रोनाल्ड होल्डिस कम्पनीको १०० प्रतिशत शेयरको स्वामित्व बेलायतमा दर्ता भएको एक्जाटिय युके रहेकोछ । के रोनाल्ड होल्डिसमा […]