३३ औँ विश्व एड्स दिवस आज : एचआईभीको समयमा नै उपचार भए एड्स हुन पाउँदैन

काठमाण्डाै - ३३ औँ विश्व एड्स दिवस, आज सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारासहित आज विविध कार्यक्रम हुँदैछ । कोरोना भाइरसको महामारीका कारण एचआईभी सङ्क्रमित र एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा चुनौती बढेको छ...

सम्बन्धित सामग्री

नेपालमा पनि मनाइयो ३६ औं विश्व एड्स दिवस (भिडिओ)

काठमाडौं । शुक्रबार ३६ औँ विश्व एड्स दिवस नेपालमा पनि समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ भन्ने नारासहित चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय […]

विश्व एड्स दिवस: एचआइभी र क्षयरोगको सह–संक्रमण

एचआइभी संक्रमित नभएका व्यक्ति भन्दा संक्रमित व्यक्तिलाई क्षयरोगको संक्रमण हुने सम्भावना १० गुणासम्म बढी रहन्छ। तसर्थ समयमै परीक्षण गरी पूरा उपचार गर्नुपर्दछ।

के एड्सको उपचार सम्भव छ त ?

काठमाडौं।आज विश्व एड्सदिवस,विश्वभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदैछ।एचआइभी र एड्स सम्वन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागी बिश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन विश्व एड्स दिवस मनाउन थालिएको हो।नेपालमा सन् २००० को तुलनामा एचआईभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ।राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा ८४प्रतिशतले एचआईभीको नयाँ सङ्क्रमणमा कमी आएको जनाइएको छ।

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआईभी सङ्क्रमणमा कमी

नेपालमा सन् २००० को तुलनामा एचआईभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआईभीको नयाँ सङ्क्रमणमा कमी आएको जनाइएको छ । सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा छ सय ८० जना नयाँ सङ्क्रमित फेला परेका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा.सुधा देवकोटाले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले

आज विश्व एड्स दिवस : नेपालमा नयाँ एचआईभी सङ्क्रमणदर ८४ प्रतिशतले घट्यो

काठमाण्डाै - आज ३५औँ विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘एड्स अन्त्यका लागि, समानताको सुनिश्चितता’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागी विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन विश्व एड्स दिवस मनाउने गरिन्छ । सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुने राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्र...

आज विश्व एड्स दिवसः ६३ प्रतिशतले घट्यो नेपालमा सङ्क्रमणदर

काठमाण्डौ, मंसिर १५ । आज ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको छ । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिन्छ । एचआईभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका […]

एचआइभी संक्रमितको सम्झना, एड्स दिवसको पूर्व सन्ध्यामा दीप प्रज्जवलन

काठमाडौं : विश्व एड्स दिवसको पूर्व सन्ध्यामा माइतीघरमा दीप प्रज्जवलन गरिएको छ।  डिसेम्बर १ मा विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरेर एड्स दिवस मनाइने गरिन्छ। एड्सको प्रभावकारी रोकथाम, हेरचाह, तथा उपचार सेवा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।  एचआइभीको रोकथामका साथै जनचेतना फैलाउन सुरु भएको यो

विश्व एड्स दिवसको पूर्वसन्ध्यमा दीप प्रज्जवलन

काठमाडौं : डिसेम्बर १ मा विश्वभर मनाइने एड्स दिवस नेपालमा पनि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। एड्सको प्रभावकारी रोकथाम, हेरचाह, तथा उपचार सेवा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।  एचआइभीको रोकथामका साथै जनचेतना फैलाउन सुरु भएको यो दिवसका अवसरमा शनिवार माइती नेपालले