नेपालमा पनि मनाइयो ३६ औं विश्व एड्स दिवस (भिडिओ)

काठमाडौं । शुक्रबार ३६ औँ विश्व एड्स दिवस नेपालमा पनि समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ भन्ने नारासहित चेतनामूलक कार्यक्रम गरी मनाइएको छ । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय […]

सम्बन्धित सामग्री

तस्बिरमा यसरी मनाइयो विश्व एड्स दिवस

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले देशभर एचआइभी एड्स संक्रमितको संख्या ३२ हजार ७३५ रहेको जनाएको छ । अघिल्ला वर्षको तुलनामा संक्रमितको संख्या घट्दै गएको छ । केन्द्रका निर्देशक डा. विकास लामिछानेका अनुसार २० हजार २३२ पुरुष र १२ हजार ५३ महिला एचआइभी संक्रमित छन् । ‘सन् २००५ देखि १६ सम्ममा विश्वव्यापी रूपमा एचआइभी एड्सका…