एमाले महाधिवेशनका लागि लुम्बिनीबाट २०७ प्रतिनिधि छानिए

बुटवल – नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०७ जना प्रतिनिधि छानिएका छन् । खुला प्रतिस्पर्धाबाट १४५ जना र महिलाबाट ६२ जना छानिएको एमाले लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले बताए । १४५ जनाको खुला प्रतिस्पर्धाबाट आएका छन् । तर खुलामा महिलाकाे उम्मेदवारी परेन । उम्मेदवारी नै नपरेकाले खुला प्रतिस्पर्धाबाट महिलाको सहभागिता शून्य छ […]

सम्बन्धित सामग्री

एमाले महाधिवेशन : पाँचथरबाट आठ प्रतिनिधि चयन

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । १०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् । खुलातर्फ राजकुमार भण्डारी, बसन्तकुमार नेम्वाङ, श्रीप्रसाद जवेगु, भुवनीप्रसाद लिङ्देन र धनकुमार फियाक चयन भएका छन् । महिलातर्फ आशारत्न जवेगु र सीता आचार्य तथा दलिततर्फ नारायण खाती चयन भएका छन् ।यता, एमाले भारत प्रवास कमिटीबाट पाँच जना प्रतिनिधि छानिएका हुन् । जसमा खुलातर्फ हरि घिमिरे, लोकनाथ भण्डारी र टीका पौड

एमाले महाधिवेशन प्रतिनिधि छनोटमा विवाद

एमालेको दशौँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको विषयलाई लिएर कैलालीमा विवाद देखिएको छ । एकलौटी रूपमा प्रतिनिधि छनोट गरिएको भन्दै क्षेत्र नम्बर २ र ५ का नेताहरूले सार्वजनिक रूपमै विरोध र...

४१ जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ४१  जिल्लामा प्रतिनिधि छनोट सकिएको छ । एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख सुर्य थापाका अनुसार आइतबार तीन बजेसम्म भौगोलिक तर्फ ४१ जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट सकिएको विवरण प्राप्त भएको हो ।उपप्रमुख थापाले केही जिल्लामा क्षेत्रगत निर्वाचन भएपनि बाँकी जिल्लामा सहमतिका आधारमा प्रतिनिधिहरू छनोट भएका हुन् । ‘उदयपुरमा एक, झापामा २, रुपन्देही २, नवलपरासी, भक्तपुर र ललितपुरका एक एक क्षेत्रमा निर्वाचन भएको छ । बाँकीमा सहमतिकै आधारमा प्रतिनिधिहरू च

मोरङबाट ५७ एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

मोरङ – नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका लागि मोरङबाट ५७ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन्। एमाले विराटनगर महानगर कमिटीका सचिव रोहित कोइरालाका अनुसार २५ गतेबाट सुरु भएको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रिया सहमतिबाटै टुङ्गिएको जानकारी दिए। कार्तिक २५ गते मनोनयन दर्ता गराउनेदेखि आइतबारसम्म मोरङका ६ वटा निर्वाचन क्षेत्रमा कुल ५७ जना महाधिवेशन प्रतिनिधि छनोट भएको […]

एमाले महाधिवेशन: युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट छानिए चार प्रतिनिधि

एमाले महाधिवेशनका लागि युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट चार जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

एमाले महाधिवेशन : पाल्पामा प्रतिनिधि निर्विरोध चयन

रामपुर । नेकपा (एमाले)को दशौँ महाधिवेशनका लागि पाल्पामा निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएका छन् । आउँदो मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनका लागि क्षेत्र नं १ बाट झपेन्द्रबहादुर जिसी, राधाकृष्ण कँडेल, देवीलाल लामिछाने, बिमलप्रसाद काफ्ले, कुविजा अर्याल र सरस्वती भट्टराई निर्विरोध चयन भएका छन् । क्षेत्र नं २ बाट अशोककुमार शाही, रामबहादुर राउत, […]

एमाले महाधिवेशन : जनवर्गीय र पेशागत संगठनबाट को-को प्रतिनिधि चुनिए ?

काठमाडौँ – नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्यक्रम अन्तिम चरणमा पुगेको छ । जिल्लाबाटसहित एमाले आवद्ध जनवर्गीय तथा पेशागत संगठनले पनि क्रमशः महाधिवशसन प्रतिनिधि चयन गरिरहेका छन् । १० मंसिरदेखि चितवनमा हुने महाधिवेशनका लागि जनवर्गीय र पेशागत संगठनले धमाधम प्रतिनिधि चयन गरेका हुन् । जनवर्गीय संगठन र पेशागत संगठनबाट प्रतिनिधित्व गर्नेको नामावाली : […]

एमाले महाधिवेशन :  कर्णालीका चार जिल्लाबाट ४३ प्रतिनिधि चुनिए

सुर्खेत : मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले) को दशौँ महाधिवेशनका लागि कर्णालीका विभिन्न जिल्लाबाट एमालेले प्रतिनिधि चयन गर्ने काम थालेको छ।हालसम्म कर्णालीका चारवटा जिल्ला (कालिकोट, जाजरकोट, हुम्लार दैलेख) मा एमालेले सर्वसम्मत महाधिवेशन पदाधिकारीको टुंगो लगाएको छ। महाधिवेशनका लागि एमाले हुम्लाले ११ प्रतिनिधिको नाम टुंगो लगाएको छ।एमाले हुम्ला अध्यक्ष दल रावलका अनुसार महाधिवेशन प्रतिनिधि चयन हुनेहरूमा दल रावल, दल फडेरा, ज्ञानी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, नोजंग तामाङ

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत […]

मकवानपुरमा एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत

हेटौंडा : नेकपा (एमाले)को महाधिवेशनका लागि मकवानपुरबाट १७ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत रुपमा छानिएका छन्।कात्तिक २७ गते हुने महाधिवेशन प्रतिनिधि छनोटका लागि निर्वाचन कार्यतालिकाअनुसार बिहीबार ७३ जनाको उमेदवारी परेकोमा एकजना दलितसहित १७ जना प्रतिनिधि सर्वसम्मत छानिएका हुन्।मकवानपुरमा एमालेको नौ हजार २६८ जना संगठित सदस्य छन्। १७ जना महाधिवेशन प्रतिनिधिका लागि भएको ७५ जनाको उम्मेदवारी परे पनि सर्वसम्मत रुपमा प्रतिनिधि छनोट सकिएको निर्वाचन अधिकृत देवराज रिमालले जानकारी दिए। प्रतिनिधिसभा क्षेत्र