सुर्खेत : मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने नेकपा (एमाले) को दशौँ महाधिवेशनका लागि कर्णालीका विभिन्न जिल्लाबाट एमालेले प्रतिनिधि चयन गर्ने काम थालेको छ।हालसम्म कर्णालीका चारवटा जिल्ला (कालिकोट, जाजरकोट, हुम्लार दैलेख) मा एमालेले सर्वसम्मत महाधिवेशन पदाधिकारीको टुंगो लगाएको छ। महाधिवेशनका लागि एमाले हुम्लाले ११ प्रतिनिधिको नाम टुंगो लगाएको छ।एमाले हुम्ला अध्यक्ष दल रावलका अनुसार महाधिवेशन प्रतिनिधि चयन हुनेहरूमा दल रावल, दल फडेरा, ज्ञानी बुमी, डबल रावत, पूर्णप्रसाद ढकाल, नोजंग तामाङ