छोरी हत्या गर्ने आमालाई जन्मकैदकाे फैसला

दैलेख – आफ्नै छोरीलाई आठ महिनाअघि विष खुवाएर हत्या गरेको घटनाकी दाेषी आमालाई दैलेख जिल्ला अदालतले आइतबार जन्मकैदको फैसला गरेको छ ।  महाबु गाउँपालिका–४ काशिकाँधकी २९ वर्षीया जौकला भन्ने शर्मिला बुढाले ९ वर्षीया छोरी भावना बुढाको हत्या गरेको ठहर गर्दै दैलेख जिल्ला अदालतले सो सजाय गरेको हो ।  ...

सम्बन्धित सामग्री

दुई वर्षीया छोरी हत्या आरोपमा युवक पक्राउ

१८ फागुन, बलेवा । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा दुई वर्षीया बालिकाको हत्या आरोपमा उनका बाबु पक्राउ परेका छन् । २ वर्षकी आरिसा दिनको हत्या आरोपमा २० वर्षका सायर दिन पक्राउ परेका हुन् । घरमा कोही नभएको …

१६ महिने छोरी हत्या आरोपमा आमा पक्राउ

काठमाडौँ । दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेको खुलेको छ । राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार बुधबार बिहान ४ बजेतिर किशोरीले आफू शौचालय गएका बेला सँगै सुतेकी […]

१६ महिने छोरी हत्या आरोपमा किशोरी आमा पक्राउ

२५ जेठ, काठमाडौं । दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेको खुलेको छ । राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्ले बताए । प्रहरीले किशोरीलाई पक्राउ गरेको छ । […]

भाइको छोरीको हत्या गरेको आरोपमा एक पुरुष पक्राउ

सहोदर भाइको छोरी हत्या गरेको आरोपमा प्रहरीले स्याङ्जाको चापाकोट नगरपालिका–७ पिपल छाप बस्ने ३८ वर्षीय बासुदेव ढकाल पक्राउ गरेको छ । उनीमाथि २७ महिनाकी सविना ढकालको हत्या गरेको आरोपमा छ ।उनलाई सोमबार पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । ढकालले सुविनालाई जमिनमा पछारेर अचेत बनाई छाडेका थिए । प्रहरीले अचेत अवस्थामा फेला पारेर उपचारको लागि रामपुर अस्पताल  पाल्पामा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको थियो ।आरोपीमाथि ज्यान सम्बन्धी कसुर मुद्दामा जिल्ल

छोरी हत्या आरोपितलाई जन्मकैदकाे फैसला

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले मंगलबार जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सूचना अधिकारी बुढाथोकीकाअनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको...

छोरी हत्या आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ । बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ साल माघ १४

आफ्नै छोरीको हत्या गर्ने आमा पक्राउ

प्युठान । आफ्नै २५ महिने छोरी हत्या अभियोगमा एक आमा पक्राउ परेकी छिन् । आयुषा अधिकारीको हत्या गरेको अभियोगमा सरूमारानी गाउँपालिका–१ डाँडागाउँ टोल बस्ने ३४ वर्षीया माया अधिकारीलाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ । अधिकारीले आफ्नै छोरीको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ढुंगेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस …

छोरीको हत्या गरेको आरोपमा बुबा पक्राउ

सिमकोट । हुम्लामा ६ महिनाको छोरी हत्या गरेको आरोपमा बुबा पक्राउ परेका छन् । दिनेश चौलागाईँकी श्रीमतीले छोरीको