काठमाडौं : घरेलु टोली इंग्ल्यान्डलाई हराउाँदै इटालीले युरो कप फुटबलको उपाधि जितेको छ। गएराति राति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि जितेको हो।उपाधिसँगै इटालीले दोस्रो पटक युरो कपको उपाधि जितेको छ। यस अघि इटालीले १९६८ मा युरोको उपाधि जितेको थियो। इंग्ल्यान्ड भने पहिलो पटक युरो कपको उपाधि जित्न असफल भएको छ।वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा इटा