अस्ट्रेलियाका विद्यालयमा शिक्षकको चर्को अभाव देखिएको छ । अभाव पूरा गर्न विभिन्न राज्य सरकारले आर्थिकलगायतका सुविधा घोषणा गरे पनि समस्या समाधान हुन सकेको छैन ।
सिमकोट – हिमाली जिल्ला हुम्लामा खाद्यान्नको चरम अभाव देखिएको छ। जिल्ला खाद्य व्यवस्था समितिले दुुई पटक लिखित निर्णय गरेर थप कोटाको खाद्यान्न माग गर्दा पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले त्यसमाथि सुुनुुवाइ नगर्दा जिल्लामा खाद्यान्न समस्या देखिएको हो। प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जिल्लामा खाद्यान्न अभाव भएको बताउँदै जिल्लाबाट माग भएको थप १५ हजार […]
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपालमा स्वास्थ्यकर्मीको चरम अभाव रहेको जनाएको छ । हालै प्रकाशित ‘डब्लुएचओ हेल्थ वर्कफोर्स सपोर्ट एन्ड सेफगार्ड्स लिस्ट २०२३’ प्रतिवेदनमा स्वास्थ्यकर्मीको अभावका कारण सन् २०३० सम्ममा स्वास्थ्य लक्ष्य...
जिल्ला अस्पताल हुम्लामा आधारभूत औषधिको चरम अभाव देखिएको छ । १५ शड्ढया रहेको एक मात्रै जिल्ला अस्पतालमा १५ दिनदेखि औषधिको चरम अभाव देखिएको हो ।
पेट दुख्ने र शरीर काम्ने बिरामीले थला परेकी...
सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ। खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन्।...
जिल्ला अस्पताल दुनैमा औषधीको चरम अभाव भएको छ। सामान्य औषधि समेत नहुँदा उपचारको लागि अस्पतालमा पुगेका सर्वसाधारणले स्वास्थ्य सास्ती व्यर्होनु परेको छ।...
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले दैनिक करिव २५० सिलिन्डर आपूर्ति हुँदा खपत झन्डै ४ सय सिलिन्डर पुगेपछि अक्सिजनको चरम अभाव भएको बताएका हुन् । यसै बीच हिजो साँझ ७ बजेदेखि बिहान ६ बजे सम्म ६ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस मध्ये रुपन्देहीका मात्र ५ जना छन् । मृतकमध्ये एक जना पाल्पाका रहेको अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिए। मृत्यु हुनेमा ५ जना पुरुष र एक जना महिला छन्।
गलकोट, ९ बैशाख । स्थानीय सरकार आएपछि खानेपानीको अभाव टर्ला भनेर आशावादी रहेका बागलुङ नरपालिका–६ स्थित लङ्गाउँका बासिन्दाको आशा निराशामा परिणत हुँदै गएको छ । बागलुङ बजार नजिकैको लङ्गाउँका बासिन्दाले विगत १० वर्षदेखि खानेपानीको चरम अभाव खेप्दै आएका छन् । अहिले लङ्गाउँमा एक दिन बिराएर दुई गाग्री पानी मात्रै धारामा आउने गरेको स्थानीयवासीले दुखेसो व्यक्त […]