शेयरमा भ्याट प्रकरण:ब्रोकर कम्पनीलार्इ भ्याट तिर्न पत्र पठाएपछि आन्दोलित बनेका ब्रोकर एकाएक ब
काठमाडौँ।आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले असार पहिलो साता तीन वटा ब्रोकर कम्पनीलार्इ मूल्य अभिवृद्धि कर(भ्याट)तिर्न पत्र पठायो।
शेयर कारोबारमा भ्याट
मंसिरको अन्तिम साता आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरले तीन वटा कम्पनीलाई १५ दिनभित्र भ्याट तिर्न पत्र पठाएपछि फेरि बजारमा अन्योल छाएको छ । अघिल्लो साता फेरि भ्याटको भूतले सेयर बजारमा निरासा ल्याएको छ । सेयर बजार लगातार घटेर १५०८ को हारारहारीमा आइसकेको छ ।