झापामा भाइले गरे दाजुको हत्या

झापा– झापाको बिर्तामोडमा एक जना अटोरिक्सा चालकको हत्या भएको छ। बिर्तामोडको भद्रपुर रोडमा डेरा गरेर बस्ने ५० वर्षीय भाद्रु राजवंशीको हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हत्या उनकै भाइ रतनलालले गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। हत्याको आरोप लागेका रतनलाल अहिले फरार छन्। राजवंशीको शव कोठाभित्र फेला परेको डिएसपी […]

सम्बन्धित सामग्री

झापामा दाजुको हत्या अभियोगमा भाई पक्राउ

झापा । झापामा दाजुको हत्या अभियोगमा भाई पक्राउ परेका छन् । आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको हो ।