‘भ्रष्ट मुख्यमन्त्री’लाई नछाड्न भन्दै अख्तियार कार्यालय अगाडि सीके राउतका कार्यकर्ताको प्रदर्शन

जनकपुर । भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै डा. सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले बुधवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबास घेराउ गरेका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरबाट नारा जुलुश गर्दै महोत्तरीको बर्दिबास पुगेर अख्तियारको कार्यालय घेराउ गरेका हुन् । अख्तियार कार्यालय घेराउको क्रममा जनमत पार्टीका कार्यर्ताहरुले ‘भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतलाई छाड्नु हुँदैन, भ्रष्टाचारीमाथि […]

सम्बन्धित सामग्री

भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयअगाडि प्रदर्शन गरेका छन् । भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो । गएको साता प्रदेश नम्बर–२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियारको टोलीले छापा मारेको थियो । त्यसको समर्थन गर्दै जनमतका नेता–कार्यकर्ताले प्रदर्शन गरेका हुन्...