चट्याङ लागेर दुईको मृत्यु : ५ घाइते

मकवानपुर, चैत। मकवानपुरको राक्सीराङमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन्। मकवानपुरको राक्सीराङ गाउँपालिकाका वडा १ र झापाको गौरादह नगरपालिका वडा ५ मा गरी दुई जना महिलाको ज्यान गएको हो। त्यस्तै राक्सीराङमा दुई जना, तनहुँको म्याग्दे गाउँपालिका-१ मा दुई जना र शुक्लागण्डकी नगरपालिका(५ मा एक जना घाइते भएका राष्ट्रिय […]

सम्बन्धित सामग्री

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

काठमाडौँ,१२ असार । सुनसरीको देवानगञ्ज गाउँपालिकामा आज चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चटयाङमा परेर रीतादेवीको मृत्यु भएको छ भने घर नजिकै रहेको […]

चट्याङ लागेर सुनसरीमा दुईको मृत्यु

मृत्यु हुनेमा देवानगञ्ज गाउँपालिका–१ का ४५ वर्षीया रीतादेवी यादव र वडा नं २ का उदितचन्द्र यादव रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए।...

चट्याङ लागेर दुईको मृत्यु

कञ्चनपुर, असार १४ । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। वर्षासँगै चट्याङ पर्दा पुनर्वास नगरपालिका–६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक रमेशराज मल्लले जानकारी दिए। ‘चट्याङ पर्दा खेतमा मेड हालिरहेका श्रेष्ठको घटनास्थलमै मृत्यु भयो’ प्रहरी निरीक्षक मल्लले भने, ‘अहिले शव परीक्षणका […]

चट्याङ लागेर दुईको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ।

चट्याङ लागेर दुईको मृत्यु

काठमाडौं । मकवानपुर र काभ्रेमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मंगलबार राति चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङ लागेर घाइते भएका गोलेलाई उपचारका लागि हेटौँडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै, चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया […]

चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर सुर्खेत र सल्यानमा दुई महिलाको मृत्यु भएको छ। सुर्खेतको भेरीगंगा नगरपालिका र सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा एक–एक जना महिलाको मृत्यु भएको हो।...

गुल्मीमा चट्याङ लागेर दुईको मृत्यु, पाँच घाइते

गुल्मी । गुल्मीमा राती परेको चट्याङमा परी दुई जनाको मृत्यु भएको छ । इस्मा र मालिका गाउँपालिकामा चट्याङबाट दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा इस्मा गाउँपालिका ११ वर्षीय राहुल गन्धर्व र मालिका गाउँपालिकाकी २८ वर्षीया कमला प्रतेल रहेका छन् । चट्याङमा परी मृतक गन्धर्वका ४२ वर्षीय बुवा राम बहादुर गन्धर्व सहित पाँच जना […]

चट्याङ लागेर दुईको मृत्यु

चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ठाडीका ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुबैको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  वेदप्रसाद गौतमले जानकारी दिए ।  दुवैको शव परीक्षण्का लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । यसैगरी  चौदण्डी गढी नगरप...

चट्याङ लागेर दुईको मृत्यु एक घाइते

मकवानपुरको पूर्वी क्षेत्र बकैया गाउँपालिकामा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय

चट्याङ लागेर दुईको मृत्यु

दार्चुलामा चट्याङ लागेर एक बालिकाकोे मृत्यु भएको छ । शैल्यशिखर नगरपालिका–६ तिखाधारका सात वर्षीया लक्ष्मी खातीको मङ्गलबार राति मृत्यु भएको हो । घरभित्रै बसेको अवस्थामा चट्याङ लागेर बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।