काठमाडौँ - सेयर बजारको ओरालो यात्रा साताको चौथो कारोबारको दिन बिहीबार पनि निरन्तरता पाएको छ । बिहीबार सेयर बजार परिसूचक १८.२६ अंकले घटेको छ।
साताको पहिलो कारोबारबाटै ओरालो लागेको बजार परिसूचक चौथो कारोबारमा पनि कायम रह्यो। बुधबारको कारोबारमा २१३० दशमलव ७३ अंक बन्द भएको बजार परिसूचक आजको कारोब...