काठमाडौं – प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा आइतबार दुई खेल हुँदैछन्। आइतबार प्रदेश १ र लुम्बिनी प्रदेश कीर्तिपुर मैदानमा खेल्दा गण्डकी प्रदेश र त्रिभूवन आर्मी क्लबबीच मुलपानी मैदानमा खेल हुनेछ। दुवै खेल बिहान साढे ९ बजे सुरु हुनेछ। समान तीन खेल खेलेका लुम्बिनी र प्रदेश १ एक खेलमा जित र दुई खेलमा हार व्यहोर्दै दुई अङ्क […]