चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयक: आर्थिक राहतदेखि थप सामाजिक सुरक्षासम्म

सरकारले चालु खर्चतर्फ रहेका सबै बैठक भत्ता कटौती गरेर त्यसबाट प्राप्त हुने पाँच अर्ब बराबरको बजेट कोरोना खोप खरिदका लागि उपयोग गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको बजेटको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेता तालिम र गोष्ठीसम्बन्धी खर्च, कार्यक्रम […]

सम्बन्धित सामग्री

कोशीको बजेट प्रतिस्थापन विधेयकमा सांसदका २५ लाखमाथिका योजना राखिने

५ मंसिर, विराटनगर । कोशी सरकारले चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रतिस्थापन विधेयक ९ मंसिरमा प्रदेशसभामा पेश गर्ने तयारी गरेको छ । गत असार र भदौमा गरी दुई पटक अध्यादेशबाट जारी गरिएको बजेटको प्रतिस्थापन विधेयक ल्याउँदा मुख्यमन्त्री केदार कार्कीले प्रदेश सांसदका २५ लाख रुपैयाँ भन्दा माथिका योजना छनोट गर्ने तयारी गरेका छन् । असारमा […]

बजेटको प्रतिस्थापन विधेयक : दीर्घ रोगीलाई भत्ता, हतारका योजना कट्टा

२४ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक शुक्रबार प्रतिनिधिसभामा पेश गर्ने तयारी गरेको छ । प्रतिस्थापन विधेयक आउने पक्का भएपछि महालेखा नियन्त्रकको कार्यालयले तलबभत्ता बाहेकका बजेट कार्यान्वयन गर्न रोक लगाएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अधिवेशनको पहिलो दिन २३ भदौमा बसेको तीन वटै बैठकमा नाराबाजी गरेको […]