नागरिक एपमार्फत सिटिजन्स बैंकको खाता खोल्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा यो सुविधा थपेको हो । वैशाख ७ गते बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदैछ । नागरिक  एपमार्फत खाता  खोल्न ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ ।  त्यसपछि स्क्रिनमा देखिएको क्यू.आर कोडलाई नागरिक एप बाट स्क्यान गर्नु पर्ने हुन्छ।  सो प्रक्रिया पूरा गरिसकेपछि सो एपमा भएको व्यक्तिगत विवरणहरू आफै अनलाइन

सम्बन्धित सामग्री

अब सिटिजन्स बैंकको खाता नागरिक एपमार्फतनै खोल्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ । बैंकले आफ्नो १५ औं वार्षिकोत्सवका अवसरमा यो सुविधा थपेको हो । वैशाख ७ गते बैंकले आफ्नो वार्षिकोत्सव मनाउँदैछ ।  नागरिक  एपमार्फत खाता  खोल्न ग्राहकहरुले बैंकको वेबसाइटमा गएर नागरिक एप मार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गर्नुपर्ने छ ।  त्यसपछि स्क्रिनमा देखिएको क्यू.आर कोडलाई...

सिटिजन्स बैंकमा नागरिक एपमार्फत खाता खोल्न सकिने

काठमाडौं (अस) । सिटिजन्स बैंक इन्टरनेशनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सकिने सुविधा ल्याएको छ । बैंकले १५औं वार्षिकोत्सवको अवसरमा उक्त सुविधा ल्याएको हो । बुधवार बैंकले आफ्नो १५औं वार्षिकोत्सव मनाउँदै छ । बैंकको वेबसाइटमा गएर नागरिक एपमार्फत अनलाइन खाता खोल्ने सेवा छनोट गरी नागरिक एपमार्फत खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । बैंकले देशभर १७४ शाखा, १२५  ओटा एटीएम र ९३ शाखारहित बैंकिङबाट सेवा दिँदै आएको छ ।