कलाकार जयनन्द लामाको निधन

चर्चित लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनको बुधबार बिहान आफ्नै घर अगाडि निधन भएको हो ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ धार्पा पुख्र्यौली घर भई लामो समयदेखि भक्तपुरको मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा स्थायीरूपमा बस्दै आएका ६६ वर्षीय लामाको बिहान निधन भएको चलचित्र निर्माता एवं छिमेकी सञ्जय कुटुले जानकारी दिए । लामाको निधनबाट कलाकारिता क्षेत्रमा क्षति […]

सम्बन्धित सामग्री

रहनुभएन लोकगायक तथा कलाकार जयनन्द लामा

लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । कलाकार दिपा श्री निरौलाले लामाको निधन भएको जानकारी दिनुभएको हो । निरौला लामाको निधनको खबर सुनेर उहाँको घर पुग्नुभएको हो । उहाँका अनुसार आज बिहान घरमै गाडीबाट लडेको अवस्थामा उहाँ मृत अवस्थामा फेला पर्नु भएकाे थियाे । अहिले भने उहाँको शव पोष्टर्माटमका लागि अस्पताल लगिएको उहाँले बताउनुभयो ।

रहेनन् कलाकार जयनन्द लामा

वरिष्ठ लोकगायक जयनन्द लामाको निधन भएको छ । कलाकार लामाको आज बिहान भक्तपुरस्थित कौशलटारमा निधन भएको परिवारजनले जानकारी दिएको छ ।