काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन समितिमा गठन भएको छ ।
यसमा केन्द्रीय कमिटीका सबै सदस्यहरू हुनेछन् । केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहकर परिषद्का पदाधिकारी, प्रदेश कमिटी अध्यक्षसहितका रहनेछन् ।
आज बसेको सचिवालय बैठकले ८ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन पनि गरेको छ...