काठमाडौँ । विवेकशील साझा पार्टीले प्रवक्ता शरदराज पाठकको संयोजकत्वमा स्थानीय तहको निर्वाचन परिचालन समिति गठन गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रवक्ता पाठकको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिमा नारायण कोइराला, शोभा शाक्य, समीक्षा बास्कोटा, अब्दुस मियाँ, नन्दप्रसाद काप्री, हरिकृष्ण अधिकारी, अनुपा श्रेष्ठ, हरिप्रसाद गौतम, दीपक प्रसाद उप्रेती, अमृत पुडासैनी, […]