घनश्याम भुसाल र प्रभु साह एमालेबाट निष्कासित

नेकपा एमालेले स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज बसेको सचिवालय बैठकले उनीहरूलाई पार्टीबाट हटाएको हो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सम्बन्धित सामग्री

घनश्याम भुसाल, प्रभु साह लगायतका नेता एमालेबाट निष्कासित

नेकपा (एमाले)ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । दुई नेताले सम्पन्न निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । शनिबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । यस्तै पार्टीले उपेन्द्र …

घनश्याम भुषाल, प्रभु साह र बद्री न्यौपानेलगायतलाई एमालेले पार्टीबाट निकाल्यो

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) ले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरेको छ । आज (शनिबार) ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले निर्वाचनमा पार्टी गतिविधिविरुद्ध काम गरेको भन्दै भुसाल र साहलाई पार्टीबाट हटाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। यस्तै पार्टीले उपेन्द्र साह (रौतहट), कुन्दन कुसवाह […]

घनश्याम भुसाल र प्रभु साह एमालेबाट निस्कासित

काठमाडौँ । एमालेका स्थायी कमिटी सदस्यहरू घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निस्कासन गरिएको छ । आज बसेको सचिवालय बैठकले उनीहरूलाई हटाइएको हो । गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरुद्ध काम गरेको आरोपमा उनीहरूलाई निस्कासन गरिएको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले बताए । भुसालले पार्टीले टिकट नदिएकाे भन्दै स्वतन्त्र उम्मेदवारी दिएका थिए […] The post घनश्याम भुसाल र प्रभु साह एमालेबाट निस्कासित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घनश्याम भुसाल, प्रभु साह र गंगा चौधरीलाई एमालेले गर्‍यो निष्कासन

काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ। शनिवार पार्टी कार्यालय च्यासलमा सम्पन्न सचिवालयको बैठकले पार्टीविरुद्ध लागेको भन्दै निस्कासन गर्ने निर्णय गरेको हो। 'पार्टीको विरुद्धमा लागेका र पार्टी परित्याग गरेकाले हटाउने निर्णय भएको छ,' प्रवक्ता पृथ्विसुब्बा गुरुङले भने। भुसालले पार्टीले टिकट नदिएपछि…

यी हुन् एमाले केन्द्रीय सदस्य, कुन क्लस्टरबाट को ?

नेकपा एमालेको १० औं महाधिवेशन बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका केन्द्रीय सदस्यहरुको नाम अनुमोदन गरेको छ ।अध्यक्ष ओलीले महाधिवेशन बन्दसत्रमा प्रस्ताव गरेका ३०१ जना सदस्यहरुको नाम अनुमोदन भएको हो । शनिबारको बन्दसत्रले अध्यक्ष ओलीलाई अधिकार प्रदान गरेबमोजिम उनले नाम प्रस्ताव गरेका थिए ।यी हुन् एमालेका सबै क्लस्टरका केन्द्रीय सदस्यःखुल्लातर्फःयुवराज ज्ञवालीअष्टलक्ष्मी शाक्यभीम रावलईश्वर पोखरेलविष्णु पौडेलघनश्याम भुसालप्रदीप ज्ञवालीपृथ्वीसुब्बा गुरुङगोकर्ण विष्टभीम प्रसाद आचार्ययोगेश भट्टराईसुवास नेम्वाङरामवहादुर थापा बादलशंकर पोखरेलसुरेन्द्र पाण्डेकिरण गुरुङविष्णु रिमालछबिलाल विश्वकर्मारघुवीर महासेठटोपवहादुर रायमाझीलेखराज भट्टमणी थापारघुजी पन्तखगराज अधिकाीभानुभक्त ढकालयमलाल कडेलकर्णवहादुर थापाकाशीनाथ अधिकारीगुरु बरालदेवराज घिमिरेकृष्णगोपाल श्रेष्ठलालाबाबु पण्डितअग्नि खरेलजीवन घिमिरेरविन कोइरालाराजेन्द्र गौतमविनोद ढकालहिक्मत कार्कीअच्युत मैनालीअरुण नेपालकपिल पोखरेलकमल चौलागाईगणेश पहाडीगोकुल बास्कोटादेवी ज्ञवालीनारायण सिलवालमनोज थापामहेश बस्नेतमाधव अर्यालराजन भट्टराईरामेश्वर फुयासोम मिश्रभीम कार्कीरामशरण बस्नेतरविन्द्र अधिकारीखिमलाल भट्टराईगिरिधारीलाल न्यौपानेचन्द्र वहादुर खड्काठाकुर गैरेदधिराम न्यौपानेलक्ष्मण ज्ञवालीसुर्य थापागोरख बोगटीराजवहादुर बुढालक्ष्मी पोखरेलगणेश ठगुन्नाझपट रावलप्रकाश शाहशेरधन राईपरशु मेघी गुरुङशेरवहादुर तामाङयज्ञराज सुनुवारपार्वत गुरुङदेवेन्द्र दहालश्रीप्रसाद जगेबुराम रानाकिशोर मल्लदिवाकर देवकोटापुरुषोत्तम पौडेलखड्ग खड्काराजिव पहारीजेएन थपलियाकृष्ण दाहालकृष्ण थापाकृष्ण पौडेलबलराम अधिकारीघनश्याम पाण्डेचेतनारायण आचार्यकुमार दशौंदींशिवराज सुवैदीरोमनाथ ओलीसुर्य ढकालनवराज रावतदल रावलकिरण पौडेलगोविन्द थापानरवहादुर धामीदयालवहादुर शाहीपठानसिंह बोहोरासन्जिव झाखुला महिलाविन्दा पाण्डेशिवमाया तुम्बाहाम्फेपद्मा अर्यालसीता पौडेलथममाया थापासुजिता शाक्यनिर्मला देवकोटाममता गिरीसुशिला नेपालमनकुमारी जीसीश्रीमाया थकालीसीता सुन्दाससीता गिरी वलीविमला घिमिरेशान्ता चौधरीगौरी ओलीनिरुदेवी पाललिला भण्डारीनविना लामाभगवती चौधरीसुनिता बराललक्ष्मी गौतमसकुन्तला बस्नेतसीता अधिकारीअम्बिका थापाबीणादेवी राईमीना उप्रेतीगीता अधिकारीतुलसा दाहालविन्दा ढुंगानासरस्वती बस्नेतप्रभा बरालशर्मिला कार्कीबालिका गिरीविद्या भट्टराईसरिता न्यौपानेभारती पाठकटुका हमालसम्झना देवकोटामैना भण्डारीसीता न्यौपानेउमादेवी आचार्यशोभा ज्ञवालीकोमल वलीसिर्जना काफ्लेदक्षिणा शाहीकमला बोहोराइन्दु कडरियानिरु दर्लामी कुँवरशान्ति ढकालदिपा शर्मा रुपाखेतीप्रतिक्षा तिवारीबुधनीदेवी महतोजनजाति खुलाअइन्द्र सुन्दर नेम्वाङखगेन्द्र राईपासाङ शेर्पायज्ञराज सुनुवारडम्बरसिंह सम्बाहम्फेटेकवहादुर बलम्पाकीकमलजंग राई दनुवारदावा लामालिलवहादुर थापागोकुल घर्ती मगरदलवहादुर रानामगरहरि राजवंशीजमिन्द्रमान घलेसीपी घर्तीमगरविद्यासुन्दर शाक्यकेशव स्थापितअजय क्रान्तिमधेशी खुल्लाजगदिश कुसियतरामलाल शाहकुन्दन कुशवाहगंगा यादवप्रमोदनारायण यादवरामचन्द्र मण्डलसरोज यादवहरिनारायण महतोप्रभु हजारापशुपति दयाल मिश्रराजकुमार गुप्तामोती दुगडसुशील श्रीवास्तवजनजाति महिलाउर्मिला थेबेसुर्यकुमारी श्रेठअमृता सुब्बासवित्रा रानातारा राईईश्वरी जिएमटासी स्याङ्बो गुरुङसेनीजुनेली श्रेष्ठमधेशी महिलाजुलीकुमारी महतोज्वाला कुमारी साहशीला यादवकमला महतोसरिता गिरीरितादेवी साहथारु खुल्लाबैजनाथ चौधरीनरुलाल चौधरीगौरीशंकर चौधरीकृपाराम रानाबलवीर चौधरीथारु महिलागंगा चौधरी सतगौंवामन्जु चौधरीसरस्वती चौधरीमुस्लिम खुल्लातैयव हुसेनमोहम्मद हलुवाई हारुनसिराज अहमद फारुकीमहम्मद समिरमुस्लिम महिलासाजिदा सिद्धिकीदलित खुल्लारामदयाल मण्डलईश्वरी रिजालबमवहादुर विश्वकर्मापुरनसिंह दयालगोविन्द नेपालीजीतु गौतम दर्जीजंग नेपालीरामप्रित रामदलित महिलाशिवकुमारी गोतामे सार्कीरामरती रामविष्णुमाया विकसविता रसाईलीपिछडिएको क्षेत्रभैरवसुन्दर श्रेष्ठलालवहादुर थापामोहन वानियामहिला पिछडिएको क्षेत्रपद्मी कुँवरश्रमिक क्षेत्रविनोद श्रेष्ठरमेश बडालकमल गौतमबाबुराम थापाश्रमिक महिलामन्जु थापा मगरसीता लामाउपत्यका विशेष माधव ढुंगेलविना श्रेष्ठसम्पर्क समन्वयनरेन्द्र श्रेष्ठकल्पना थापाप्रदेश १तिलकुमार मेन्याङबोटंक आङ्बोहाङबालकृष्ण ढुंगेलकिशोर अधिकारीबसन्त नेम्वाङराजेन्द्र राई महिलामेनका काफ्लेमन्जु भण्डारीउषाकला राईप्रदेश २ खुल्लाप्रभु साहरामदयाल मण्डलमहम्मद समिरलिलानाथ श्रेष्ठराजकुमार लेखीप्रभु हजारामहिलाकल्पना कटुवालरेखा झाबागमती प्रदेशखुलाकृष्ण कुमार राईकैलाश ढुंगेलखेम प्रसाद लोहनीरामेश्वर रानाआनन्द प्रसाद पोखरेलसरेश नेपालमहिलारचना खड्कापेम्बा लामापार्वती रावलगण्डकीमायानाथ अधिकारीतिलक महतभुपेन्द्रवहादुर थापाइन्द्रलाल सापकोटाटुकराज सिग्देलमहिलानरदेवी पुनसीमा क्षेत्रीमीना कुमारी गुरुङलुम्बिनीलिला गिरीखेममान खड्कानविन रोक्का मगरदिनेश पन्थीभुमिश्वर ढकालहरि रिजालमहिलासरिता ढकालसावित्रा अर्यालमेनका पोखरेलकर्णालीधर्मराज रेग्मीनिरज आचार्यगुलाबजंग शाहविष्णु रिजालडम्बर वहादुर सिंहनेशनल शाहीमहिलातीर्था गौतममीना रखालमोहनमाया ढकालसुदूरपश्चिमराजेन्द्रसिंह रावलभैरववहादुर सिंहझपट वोहोरानारदमुनी रानालिलाधर भट्टअफिलाल उखेडामहिलाकमला ओलीकमला बोहोराशान्ता शर्मा