जिल्लाका १० वटै स्थानीय तहले ल्याए बजेट

जिल्लामा रहेका १० वटै स्थानीय तहहरुले बजेट ल्याएका छन् । घोराही उप–महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि १ अर्ब ८५ करोड २२ लाख ९३ हजार बिनियोजन गरेको छ । उप–महानगरपालिकाले प्रस्ताव गरेको कुल विनियोजन मध्ये चालू तर्फ १ अर्ब ८ करोड ५७ लाख २२ हजार अर्थात् ५८.६० प्रतिशत र पुँजीगततर्फ ७६ करोड ६५ लाख ७१ हजार अर्थात् ४१.४० प्रतिशत विनियोजन गरेको उप–प्रमुख सिता सिग्देल न्यौपानेले जानकारी दिइन् ।

सम्बन्धित सामग्री

दाङका सबै पालिकाले ल्याए बजेट

जिल्लाका १० वटै स्थानीय तहले बजेट ल्याएका छन् । असार १० भित्र बजेट ल्याइ सक्नु पर्ने भए पनि अघिकाश स्थानीय तहले असार १० मा नै बजेट ल्याउने गरेका छन् । जिल्लाका ८ वटा स्थानीय तहले आइतवार बजेट ल्याएका हुन । २ वटा स्थानीय तह शुक्रवार नै बजेट ल्याएका थिए । घोराही उप महानगरपालिकाले आगामी आर्थिक […]

बागलुङका १० वटै पालिकाले ल्याए बजेट, कुनमा कति ?

काठमाडौं । बागलुङका १० वटै स्थानीय तहले आव ०७९/०८० को बजेट तथा कार्यक्रम सार्वजनिक गरेका छन् । बरेङ गाउँपालिकाले सोमबार, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले बिहीबार र अरु पालिकाले शुक्रबार बजेट प्रस्तुत गरेका हुन् । स्थानीय सरकार सञ्चालन ऐनले असार १० भित्रै स्थानीय तहले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने सयमसीमा तोकिदिएको छ । […]

पाल्पाका सबै स्थानीय तहले ल्याए बजेट

पाल्पाका १० वटै स्थानीय तहले शुक्रबार बजेट सार्वजनिक गरेका छन् । कतिपयले नीति तथा कार्यक्रम र त्यसपछि बजेट सार्वजनिक गरे । केही स्थानीय तहले भने यसअघि नै नीति तथा कार्यक्रम ल्याएका थिए । अघिल्ला दुई वर्ष कोरोना कहरका कारण नियन्त्रण र रोकथाममा बजेट बढी खर्चिएका थिए । तर यसपटक भने अधिकांशले भौतिक पूर्वाधार र कृषिलाई नै जोड दिएका छन् ।