गगन भन्छन्– नेपाली काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपाली काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ को विमोचन कार्यक्रममा उनले यो कुरा बताएका हुन् । थापाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको शैलीको आलोचना गर्दै बालुवाटारमा एउटा कुरा र खुमलटारमा अर्को […]

सम्बन्धित सामग्री

एमसीसीमा कसले सल्टायो गठबन्धनको विवाद ?

बहुचर्चित र विवादित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्ततोगत्वा टुङ्गोमा पुगेको छ । १२ बुँदे व्याख्यात्मक घोषणासहित संसद्बाट एमसीसी आइतबार राति ९ बजे पारित भएको छ ।सत्ता गठबन्धन सम्बद्ध नेपाली काँग्रेस, नेकपा  (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को समर्थनमा एमसीसी पास भएको हो । फागुन ८ गते एमसीसी संसद्‍मा टेबुल हुँदा काँग्रेस एक्लिए पनि पारित गर्ने बेला गठबन्धन एकट्ठा भएको छ ।माओवादी केन्द्र र एकीकृत समाजवादीले स

काँग्रेस–एमालेबीचको बैठक आज पनि निष्कर्षविहीन

काठमाडौैँ– नेपाली काँग्रेस र नेकपा एमालेबीचको बैठक आज पनि निष्कर्षविहीन भएको छ । ओली निवास बालकोटमा बसेको बैठक बिना कुनै निष्कर्ष टुंगिएको हो । दुवै पक्ष आ–आफ्नै अडानमा कायमै रहेपछि बैठक निरन्तर निष्कर्षविहीन हुँदै आएको छ । बैठकमा नेपाली काँग्रेसका नेताहरूले एमसीसी पास गराउन साथ दिन एमालेसँग आग्रह गरेका थिए । जवाफमा नेकपा एमालेका नेताहरूले […]

काँग्रेस एमसीसी पास गर्ने कुरामा अडिग छः महामन्त्री थापा

काठमाडौँ । नेपाली काँग्रेस महामन्त्री गगन थापाले एमसीसी पास गर्ने कुरामा अडिग रहेको बताएका छन्। विहीबार प्रधानमन्त्री निवास बालुवाटारमा काँग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक विमोचन कार्यक्रममा उनले प्रतिपक्षमा हुँदा एउटा र सरकारमा हुँदा अर्को कुरा गर्ने पार्टी नभएको बताएका हुन् । महामन्त्री थापाले भने, ‘काँग्रेस आफूलाई एमसीसी पास गर्ने कुराका अडिग छ । सत्तामा हुँदा […]

एमसीसीमा राजनीतिक दलका आ–आफ्नै दाउ

गठबन्धन सरकारको नेतृत्वकर्ता नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी एमाले यतिखेर एमसीसी संसदबाट पास गर्ने दाउमा लागेका छन् । उनीहरूले चाहिँ कर, बल र छल जसरी हुन्छ एमसीसी पास नगरी भएकै छैन । उसो त नेपाली काँग्रेसले अघिदेखि नै यो अनुदान लिने मामलामा सकारात्मक जनाउ दिएको हो । एमसीसी अनुमोदनकै कारण वर्तमान सत्ता गठबन्धनमा फुट आयो […]

एमसीसीबारे गठबन्धनभित्र तीन धार, कस्ले अड्कायो हलो ?

काठमाडौं, २३ कात्तिक । सत्ता गठबन्धनभित्र एमसीसीबारे तीनवटा धार देखिएको छ । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी हुबहु पास गर्नुहुने पक्षमा एउटा धार छ । अर्को धार संशोधनविना पास गर्न नहुने पक्षमा छ । तेस्रो पक्ष एमसीसीको नाम नै सुन्न चाहँदैन । कुनै हालतमा एमसीसी पास गर्न नहुने पक्षमा छ । नेपाली काँग्रेस र […]