वरिष्ठ कलाकार उत्तम नेपालीको निधन

काठमाडौँ – प्रयोगका माध्यमबाट आधुनिक नेपाली चित्रकलालाई थप फराकिलो बनाएका वरिष्ठ कलाकार उत्तम नेपालीको ८४ वर्षको उमेरमा बुधबार निधन भएको छ। केही समययता मुटुको समस्या भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचाररत अवस्थामा निधन भएको हो। १९९४ सालमा असनमा जन्मेका नेपालीको बाल्यकाल व्यापारी पिताको साथ भारत लखनउमै बितेको थियो। उताको बसाइ र अध्ययनले नै उनलाइ कलासँग नजिक्याएको […]

सम्बन्धित सामग्री

कलाकार उत्तम नेपालीको निधन

काठमाडौं: कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य) को निधन भएको छ। ८४ वर्षको उमेरमा आज उपचारका क्रममा उनको निधन भएको हो। मुटुको समस्या देखिएपछि उनलाई टिचिङ अस्पताल भर्ना गरिएको थियो। मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगञ्जमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो। कलाकार नेपाली नेपालको आधुनिक अमूर्त चित्रकलाको प्रवर्तकमध्ये एक मानिन्छन्।…

रहेनन् वरिष्ठ कलाकार उत्तम नेपाली

वरिष्ठ कलाकार, प्राज्ञ उत्तम नेपालीको निधन भएको छ । नेपाली कलासाहित्य क्षेत्रका पुराना हस्ती ८५ वर्षीय नेपालीले आज बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा अन्तिम सास लिएका हुन्