रहेनन् वरिष्ठ कलाकार उत्तम नेपाली

वरिष्ठ कलाकार, प्राज्ञ उत्तम नेपालीको निधन भएको छ । नेपाली कलासाहित्य क्षेत्रका पुराना हस्ती ८५ वर्षीय नेपालीले आज बिहान महाराजगञ्जस्थित टिचिङ अस्पतालमा अन्तिम सास लिएका हुन्

सम्बन्धित सामग्री

रहेनन् आधुनिक चित्रकलाका प्रवर्तक उत्तम नेपाली

वरिष्ठ कलाकार उत्तम नेपाली (उत्तमप्रसाद कर्माचार्य)को ८५ वर्षको उमेरमा बुधबार बिहान साढे ४ बजे निधन भएको छ । करिब तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोग र अल्जाइमर्सबाट पीडित नेपालीको उपचारको क्रममा शिक्षण अस्पतालमा निधन भएको हो ।