काठमाडौं : नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमा भाइरल भएको फेक भिडिओ आफूसँग जोडिएको भन्दै आपत्ति जनाएका छन्। स्थानीय चुनावमा सिन्धुपाल्चोक चौतारा नगरपालिकामा माओवादीका तर्फबाट सभामुख अग्निप्रसाद सापकोटाको भाइ कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीकै निवर्तमान मेयर अमानसिं तामाङ पक्षका कार्यकर्ताबीच भएको विवादको भिडियो हालेर आफ्नो चरित्र हत्या गरेको बस्नेतले दाबी गरेका हुन्। सोही झडपको भिडियो सामाजिक सञ्जालमा महेश बस्नेत