खानेपानी ट्याङ्की वरपर डोजर नलगाउन आग्रह

काठमाडौं, २८ भदौ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्मित र निर्माणाधीन खानेपानी ट्याङ्कीको वरिपरि डोजर प्रयोग नगर्न आग्रह गरिएको छ । आयोजना कार्यान्वयन निर्देशानलयले पानी ट्याङ्कीको सीमा वरिपरिका जग्गामा डोजर प्रयोग गर्दा खानेपानी वितरणमा वाधा आउने भएको उल्लेख गर्दै उक्त कार्य नगर्न आग्रह गरेको हो । खानेपानीका ट्याङ्की, पाइपलाइन लगायतका संरचना भएका स्थानसँग सीमा जोडिएका […]

सम्बन्धित सामग्री

भ्रष्टाचारीमाथि डोजर चलाउँछौँ : लिङदेन

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरूमाथि डोजर चलाउने बताएका छन्।शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै लिङदेनले उक्त कुरा बताएका हुन्।उनले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा रहेको बताए।उनले भने‚ ‘बालेनले काठमाडौँका अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीमाथि डोजर चलाउने इच्छा छ। हामीले निरन्तर भ

नयाँ बानेश्वरमा चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर क्षेत्रमा डोजर चलाएको छ। शुक्रबार महानगरपालिकाले नयाँ बानेश्वर चोकमा सडक वरपर रहेका अनधिकृत संरचनामाथि डोजर चलाएको हो। यसअघि १५ दिन अगाडि यो क्षेत्रमा रहेका संरचना हटाउन महानगरले आग्रह गरेको थियो। महानगरको निर्णय अटेर गरेको भन्दै आज नयाँ बानेश्वरको सडक किनारमा रहेका संरचनामा डोजर चलाएको हो। काठमाडौँ महानगरले पछिल्लो समय […]

बालाजु क्षेत्रमा पनि चल्यो महानगरको डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालाजु क्षेत्रमा डोजर चलाएको छ । सरकारी जग्गामा बनाइएका अवैध संरचनामा महानगरले डोजर चलाएको हो । महानगरको अल्टिमेटम अटेर गर्ने व्यापारीहरूले बनाएका अवैध संरचनामा डोजर चलाइएको महानगरका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए ।उनकाअनुसार अवैध टहरा, आगन, पाली, बार्दली भत्काइएको हो । महानगरले यसअघि आजै सोह्रखुट्टे क्षेत्रमा पनि डोजर चलाएको थियो ।

कोटेश्वरको अवैध संरचनामा महानगरले चलायो डोजर

काठमाडौं महानगरपालिकाले काटेश्वर क्षेत्रका अवैध संरचनामा डोजर चलाएको छ । महानगरले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचना हटाउन डोजर चलाएकोहो । सो क्षेत्रमा रहेका फुटपाथ पनि महानगरले हटाउने भएको छ ।  महानगरले कोटेश्वर क्षेत्रमा यसअघि पनि डोजर चलाएको थियो  । यस्तै राजधानीका अन्य स्थानका अवैध संरचनामा पनि महानगरले डोजर चलाउँदै आएको छ ।

शहरमा बालेनको डोजर

काठमाडौं । डोजर पछिपछि अघिअघि थिए, कालो चस्मावाला मेयर बालेन साह । उनको निर्देशनसँगै डोजर ‘अनधिकृत भौतिक संरचना’माथि बजारिन थाल्यो । यो दृश्य काठमाडौं महानगर कार्यालय केही दूरीमा रहेको सुन्धारास्थित काठमाडौं मल अगाडिको हो । मलअगाडि नक्साविपरीत निर्माण भएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगरपालिकाले गत ८ भदौमा डोजर चलायो, जतिबेला महानगरपालिका प्रमुख साह स्वयं ‘ […] The post शहरमा बालेनको डोजर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

ढालेर डोजर चल्यो

उबेलाका मै हुँ भन्ने फालेर डोजर चल्यो तिनका मनमा बत्ति बालेर डोजर चल्यो।।   ठाँउ ठाँउ साला जेठान छँदै छन् नि भने हात गोडा लुलापारि गालेर डोजर चल्यो।।   चलखेल बहुत होलान् नाकै सामु दोकान् पाखुरा कुममा झण्डा हालेर डोजर चल्यो।।   नक्सापास खाममा जिब्रोको थियो आदेश बर्को ओढी खाने मुख टालेर डोजर चल्यो।।   ढ्वाङ फुकि गर्जिन्छन् भाग पर्‍या घरका गरेका कबुल आखिर पालेर डोजर चल्यो।।   दाना खान लटपटिएका कति थिए कति कुनातिर पसेका घुन चालेर डोजर चल्यो।।   […]

डोजर चलाएँ, मैले के बिराएँ ?

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) अहिले डोजर लिएर नगर घुम्दैछन्। अवैध संरचना भत्काउन हिँडेका उनी पार्किङको लागि स्वीकृति लिएर व्यवसाय संचालन गरिरहेका भवनमा डोजर चलाउँदैछन्। बानेश्वरदेखि सुरु भएको उनको अभियान न्यूरोड, दरबारमार्ग, कोटेश्वरसम्म पुगेको छ। सानालाई मात्र होइन ठूलालाई पनि कानुन सिकाउने भन्दै हिँडेका उनी अदालतमा समेत डोजर चलाउन…

अल्फाबिटामा डोजर चलाएपछि बालेनले भने- ‘नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ’

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले अवैध रुपमा बनाएको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ । कम्प्लेसमा डोजर चलाएपछि मेयर बालेन शाहले आफूले केही गलत नगरेको प्रतिक्रिया दिएका छन् । उनले बिहानमा अवैध संरचना हटाउन निर्देशन दिँदा कम्प्लेसका सञ्चालक द्विराज शर्माले आफ्नै नक्सा म सँग मागेको बताउँदै आफू महानगर पुगेर नक्सा र डोजर दिएको गएको बताए […]

डोजर चलाएपछि बालेनले भने–नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले अल्फाबिटा कम्प्लेक्सका मालिकले आफूसँग नक्सा मागेपछि अफिसबाट नक्सा र डोजर लगेर एक्सन लिएको बताएका छन् ।‘उहाँले आफ्नै नक्सा मलाइ माग्नु भयो । मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ’, अल्फाबिटामा डोजर लगाएर अवैध संरचना भत्काउँदै गरेको तस्बिरसहित बालेनले सामाजिक सञ्जालमा लेखेका छन् । उनले अगाडि लेखेका छन्, ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अवैधानिकरुपमा बनाइएको संरचना हटाइ दिनु होला ।’ उनले नक्सा जसरी पा

पहिरोले डोजर पुरिँदा दुई बेपत्ता

जिल्लाको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिरोले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् ।धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा  खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ ।