छोरा रेशम चौधरीले खोलेको पार्टीमा पसे सांसद लालवीर

८ पुस, काठमाडौं । बर्दिया-२ बाट स्वतन्त्र सांसद लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । छोरा रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीमा शुक्रबार स्वतन्त्र सांसद लालवीर चौधरी औपचारिक रुपमा प्रवेश गरेका हुन् । लालबीरलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीका र खादा लगाइदिएका थिए । लालबीर रेशम चौधरीका बुवा हुन् भने रञ्जिता […]

सम्बन्धित सामग्री

रेशम–रञ्जिताको झगडा, पार्टीमा आगो!

नाउपाका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी श्रीमान्–श्रीमती हुन्। उनीहरूबीचको झगडा उत्कर्षमा पुगेको छ।

एमालेकाे कारबाहीमा परेका रतन थापा नागरिक उन्मुक्तिमा प्रवेश

धनगढी- नेकपा एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्। एमालेबाट कारबाहीमा परेका थापा बिहीबार काठमाडाै‍ँमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन्। स्थानीय तहको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेश कमिटीले थापालाई २४ असारमा अध्यक्ष पदबाट हटाएको थियो। उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य […]

एमाले कैलालीका पूर्वअध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश

धनगढी । एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेश कमिटीले थापालाई २४ असारमा अध्यक्ष पदबाट हटाएको थियो । एमालेबाट कारबाहीमा परेका थापा बिहीबार काठमाडाैंमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीमा लागेका हुन् । उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा […] The post एमाले कैलालीका पूर्वअध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

एमाले कैलालीका पूर्व अध्यक्ष थापा नागरिक उन्मुक्तिमा प्रवेश

धनगढी- एमाले कैलालीका पूर्व अध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेश कमिटीले थापालाई २४ असारमा अध्यक्ष पदबाट हटाएको थियो । एमालेबाट कारबाहीमा परेका थापा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीमा लागेका हुन् । उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका […]

रेशम चौधरी निर्दोष हुन, राज्यले झुटो मुद्दा लगाएर फसायो : लक्ष्मण थारु

काठमाडौं, १२ असार । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनीहरु उक्त पार्टीमा प्रवेश गरेका हुन् । रिपोर्टर्स क्लब नेपालमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दै थारुसहित थरुहट थारुवान राष्ट्रिय मोर्चा […]

कारागारमै हस्ताक्षर सनाखत गराएर नयाँ पार्टीमा लागे रेशम चौधरी

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित गर्दै अध्यक्ष महन्थ ठाकुरले नयाँ पार्टी दर्ता गराएका छन् । ठाकुरले बुधवार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) दर्ताका लागि निवेदन दिएको छ ।  साइकल छाप चुनाव चिह्न राखेर महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् ।  नयाँ दलमा ठाकुर मात्र एकल अध्यक्ष रहने छन् भने राजेन्द्र महतोलाई वरिष्ठ नेता राखिएको छ । जसपा (लोकतान्त्रिक) को कार्यकारिणी सदस्यमा कैलालीबाट निर्वाचित सांसद रेशम चौधरीलाई समेत समावेश गरिएको छ । दल दर्ताका लागि निवेदन...

जसपामा अब ३५ कार्यकारिणी समिति सदस्य मात्र, रेशम चौधरी यथावत्

काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टीमा अब ३५ जना मात्र कार्यकारिणी समितिका सदस्य रहेका छन् । निर्वाचन आयोगले जसपा कार्यकारिणी समितिको अद्यावधिक गरेपछि १६ जना कार्यकारिणी समितिका सदस्य हटाइएका हुन् । कार्यकारिणी समितिमा महन्थ ठाकुर पक्षधर कोही पनि रहेनन् । उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई पक्षधर मात्र रहेका छन् । तटस्थ […]

रेशम चौधरीलाई पार्टीले हटाएको छैन : जसपा

जनता समाजवादी पार्टी (जसपा) ले रेशम चौधरी पार्टीमा नरहेको भन्ने कुरा निराधार रहेको बताएको छ। जसपाको आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकपछि प्रवक्ता डम्बर खतिवडाले चौधरी जसपाको कार्यकारिणी समितिमा रहेको...