लक्ष्मण थारु र सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढि नागरिक उन्मुक्ती पार्टीमा प्रवेश

रेशम चौधरी निर्दोष हुन, राज्यले झुटो मुद्दा लगाएर फसायो : लक्ष्मण थारु सचिना बानियाँ : काठमाडौं, १२ असार । थरुहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारु रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् । देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनीहरु उक्त पार्टीमा प्रवेश गरेका […]