राष्ट्रिय महिला लिग : पुलिसविरुद्ध एपीएफको कठिन जित
३ फागुन, काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगमा शीर्ष स्थानको एपीएफले नेपाल पुलिस क्लबमाथि संघर्षपूर्ण जित हासिल गरेको छ । लगातार दशौं खेल जित्ने क्रममा सोमबार एपीएफले पुलिसलाई २-१ ले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा …
चितवन – राष्ट्रिय महिला लिग फुटबलमा नेपाल पुलिस क्लव र विराटनगर विजयी भएका छन् । बुधबारको दोश्रो खेलमा नेपाल पुलिस क्लबले चन्द्रपुरविरुद्ध २-१ को संघर्षपूर्ण जित निकालेको हो । पुलिसको जितमा मनिषा राउत र रेखा पौडेलले गोल गरे । चन्द्रपुरकी कप्तान रोजिना श्रेष्ठले गोल फर्काइन् । पहिलो हाफमा चन्द्रपुरले पुलिसलाई गोलरहित बराबरीमा रोक्यो । चन्द्रपुरको […]
मोरङ – चितवनमा हुने दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताका लागि विराटनगर महानगरपालिकाको टोली बन्द प्रशिक्षणमा छ। विराटनगरको सहिद मैदानमा डेढ महिनादेखि १८ जना खेलाडीलाई महानगरले प्रतियोगिताका लागि तयारी गराउँदै आएको छ। प्रतियोगितामा पुरानो साखलाई सुधार्दै टोली लिगको दोस्रो स्थानमा अट्ने गरी मैदानमा उत्रने प्रशिक्षक तथा खेलाडीले बताएका छन्। दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी […]
काठमाडौं : राष्ट्रिय महिला लिग स्थगित भएको गरेको छ। यसै साता हुने भनिएको लिग कोरोना महामारीका कारण अर्को सुचना जारी नभएसम्म लिग स्थगित भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। यहि १५ गतेदेखि हुने तय भएको लिगमा विभागीय ३ र ५ स्थानीय तहसहित ८ टोली खेल्ने तय भएको थियो।
९ माघ, काठमाडौं । यही माघ १५ गतेदेखि शुरू हुने भनिएको राष्ट्रिय महिला लिग फुटबल स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार एक सूचना सार्वजनिक गर्दै महिला लिग स्थगित भएको जनाएको छ । एन्फाले यसअघि कार्यसमितिको बैठकबाट महिला राष्ट्रिय लिग उपयुक्त स्थनमा माघ १५ गतेबाट सुरु गर्ने निर्णय गरेको थियो । तर […]
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल (एन्फा) को महिला कमिटीले अर्को महिना राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । ८ टोलीको सहभागितामा माघ १५ गते देखि महिला लिग सुरु हुने महिला कमिटीले आफ्नो फेसबुकमार्फत जानकारी दिएको छ । राष्ट्रिय लिगमा एपिएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, […]
अखिल नेपाल फुटबल संघ (एन्फा)ले १५ माघबाट राष्ट्रिय महिला लिग आयोजना गर्ने भएको छ । महिला विभाग प्रमुख हरि खड्काले १५ माघबाट लिग सुरु भई पहिलो राउण्ड सकिने र १५ दिनको विश्रामपछि दोस्रो चरणको खेल हुने जानकारी गराए । ‘१५ माघबाट सुरु भएर लिगको पहिलो चरणको खेल सकिनेछ । पहिलो चरण सकिएपछि १५ दिन विश्राम दिएर दोस्रो चरणको लिग गर्नेछौं,’ खड्काले भने । यसपटक एन्फाले महिला लिगमा आठ क्लब सहभागी हुने जनाएको छ । गत वर्ष खेलेका ६ टोली र उपमेयर कप महिला लिग छनोटबाट आएका दुई टोलीबीच
काठमाण्डौ – राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदै छन् । पहिलो खेलमा दिउँसो १२ बजे एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्ने छन् । खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।
यस्तै, आजै हुने दोस्रो खेलमा दिउँसो ३ बजे विराटनगर महानगरपालिका र वालिङ नगरपालिका स्याङजा खेल्ने छन् । यस अघि हिजोको खेलमा त्रिभुवन आर्मीले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–१ गोल अन्तरले हराइको थियो ।
राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलमा वालिङ नगरपालिका स्याङ्जा र विराटनगर महानगरपालिका मोरङ बराबरी खेल्दा दिनको पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिका रौतहटलाई ६-० को फराकिलो अन्तरले हराएको छ
सावित्रा भण्डारीको ह्याट्रिक गोलसँगै विभागीय टोली एपिएफले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । एपिएफले बिहीबार भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ६–० गोलअन्तरले पराजित ग¥यो ।
सातदोबाटोस्थित एन्फा एकेडेमीको...
दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा गोलरहित बराबरी खेलेका छन् ।
बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलबाट दुवै टोलीले अंक...