काठमाडौँ: क्रिकेट विश्वकप लिग टू अन्तर्गत घरेलु मैदानमा हुन गएरहेको त्रिकोणात्मक सिरिजमा आज नेपाल र पपुवा न्युगिनी (पीएनजी) प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुनेछ।
नेपालले घरेलु मैदानमा पीएनजीसँग र यूएईसँग कूल ४ खेल खेल्नेछ। जसमा शतप्रतिशत जित निकाल्न सके सोझै शीर्ष ३ मा…
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी विश्वकप लिग २ अन्तर्गतको अन्तिम शृंखलामा बिहिबारदेखि पपुवा न्यूगिनी(पीएनजी) र यूएईसँग प्रतिस्पर्धा गर्दैछ । त्रिवि क्रिकेट मैदानमा हुने शृंखलाकोे उद्घाटन खेलमा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाललाई लिग २ को शीर्ष तीनमा रहेर सोझै विश्वकप छनोट खेल्न यो शृंखला क्लिनस्विप गर्नुपर्ने दबाब छ । तर, खेल सुरु हुनु […]
पपुवा न्यु गिनी (पीएनजी) सँग दुई खेलको एकदिवसीय शृंखलामा ‘क्लिन स्विप’ हार भोगेको नेपाल त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा केन्द्रित छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पहिलो खेलमा पीएनजीको सामना गर्दैछ ।
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा अहिले नेपालले पपुवा न्युगिनी (पीएनजी)को सामना गरिरहेको छ । दुबई क्रिकेट रंगशालामा जारी खेलमा नेपालले टस जितेर बलिङ गरिरहेको छ । विश्वकप छनोटमा नेपाल ११ खेलमा ५ जित निकाल्दै १० अंक बनाएर तालिकाको छैटौं स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा पीएनजीलाई हराउँदा दोस्रो र […]
काठमाडौँ । आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपालले आज मङ्गलवार पपुवा न्युगिनी (पीएनजी) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । दुबई क्रिकेट रङ्गशालामा नेपालले पीएनजीको सामना गर्नेछ । नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे सुरु हुनेछ । नेपालले यस अघि पीएनजीविरुद्ध तीन एक दिवसीय खेल खेलेको छ […]
नेपालले विश्वकप लिग २ मा तेस्रो शृंखला खेल्दा दुई फरक पृष्ठभूमि बोकेको टोलीको सामना गर्नेछ । नेपाल, पपुवा न्युगिनी (पीएनजी) र घरेलु टोली यूएईसम्मिलित लिग २ का खेल मंगलबार सुरु भएको छ । नेपालले बुधबार पीएनजीको सामना गर्नेछ ।