काठमाडौं । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली नागरिक नभएको दाबी गर्नुभएकाे छ । वरिष्ठ अधिवक्ता भण्डारीले सर्वोच्च अदालतमा भइरहेकाे सुनवाइकाे क्रममा गृहमन्त्री लामिछाने नेपाली नागरिक नै नभएको दाबी गर्नुभएकाे हाे । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको इजलासमा लामिछानेको नागरिकता विवादमा […]