काठमाडौं : यही माग २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ।
आयोगले चार प्रकारका सदस्यलाई निर्वाचन गर्नका लागि ८ प्रकारका नमुना मतपत्र सार्वजनिक गरेको हो।
राष्ट्रियसभा निर्वाचनबाट तीन महिला, एक दलित, एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य तीन गरी प्रत्येक