गभर्नर अधिकारीलाई बर्खास्त गर्न माग गर्दै अखिल (क्रान्तिकारी)को प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।  अखिल (क्रान्तिकारी)ले गभर्नर अधिकारी नेकपा (एमाले)को नेता भएको आरोप लगाउँदै उनलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंका भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो ।  नेकपा (एमाले)ले खोटाङका एम. अधिकारीलाई अर्थ तथा योजना विभागमा राखेपछि...

सम्बन्धित सामग्री

अखिल (क्रान्तिकारी)द्वारा स्ववियु घोषणापत्र सार्वजनिक

नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्ववियु चुनावलक्षित घोषणापत्र सार्वजनिक गरेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले घोषणापत्र सार्वजनिक गरेकी हुन्...

‘उत्पादनसँग अखिल क्रान्तिकारी’

उत्पादनसँग क्रान्तिकारी भन्ने नारासहित माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मोरङ गाछी र फलफुलका बोटविरुवा गाउँगाउँ पुग्ने भएको छ । उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने तीन महिने अभियान सफल बनाउन अखिल क्रान्तिकारी...

गभर्नर अधिकारीविरुद्ध अखिल क्रान्तिकारी र वाइसिएलले चरणवद्ध आन्दोलन गर्ने

नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र योङ कम्युनिस्ट लिग (वाइसिएल) ले गर्भनर महाप्रसाद अधिकारीले राजीनामा नदिएसम्म चरणवद्ध रुपमा आन्दोलन गर्ने भएको छ । गभर्नर अधिकारी एमाले अर्थ तथा योजना विभाग सदस्य भएको खुलेपछि उनका विरुद्ध अखिल क्रान्तिकारी र वाइसिएल चरणवद्ध रुपमा आन्दोलनमा उत्रिएको हो । गभर्नर अधिकारीको राजीनामा नआउँदासम्म केन्द्रदेखि जिल्लासम्म अखिल क्रान्तिकारी र वाईसिएलले चरणवद्ध रुपमा आन्दोलन गर्ने अखिल क्रान्तिकारीका महासचिव दीपेश पुनले बताए । नेपालको गभर्नर हुन दलको सदस्य

गभर्नरको राजीनामा माग गर्दै वाइसिएल र अखिल (क्रान्तिकारी)ले प्रदर्शन गर्ने

माओवादी (केन्द्र) निकट भातृ संगठनहरु वाइसिएल र अखिल (क्रान्तिकारी) ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तीको माग गर्दै प्रदर्शन गर्ने भएको छ । ती संगठनले अपरान्ह ४ बजे माइतीघरमा संयुक्त रुपमा विरोध प्रदर्शन गर्ने भएका हुन् । बुधबार अपराह्न ४ बजे माइतीघरबाट विरोध प्रदर्शन शुरु हुने अखिल (क्रान्तिकारी) का उपाध्यक्ष जीपी मैनालीले जानकारी दिएका छन् । नेपाल राष्ट्र बैंकका गभर्नरको नाम नेकपा एमालेको पार्टी कमिटीमा रहेको खुलासा भएसँगै गभर्नर अधिकारीविरुद्ध समाजिक सञ्जालमा व्यापक आलो

एमसीसीको विरुद्धमा अखिल (क्रान्तिकारी) ले बानेश्वरमा उडायो कालो बेलुन (फोटोफिचर)

काठमाडौं, १० फागुन । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) ले आज एमसीसीको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएको छ । पछिल्लो समय अखिल (क्रान्तिकारी) ले एमसविरुद्ध काठमाडौंमा प्रदर्शन गरिरहेको छ । आज भने उसले कालो बेलुन उडाएको हो । हिजोमात्रै अखिल (क्रान्तिकारी) ले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको थियो । तस्विर : […]

अखिल (क्रान्तिकारी) को अध्यक्षमा दाबी गर्ने पाँच जना माओवादीको केन्द्रीय सदस्य

नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षका आकांक्षी पाँच विद्यार्थी नेतालाई पार्टीको केन्द्रीय सदस्य बनाइएको छ ।  माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम, अधिकारी, दीपक देवकोटा र विजय गौतम रहेका छन् ।  अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंहलाई बनाइएको छ ।

अखिल(क्रान्तिकारी) को केन्द्रीय समिति १९९ सदस्यीय हुने

अखिल(क्रान्तिकारी)ले २५ सदस्यीय पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने गरी सांगठनिक प्रस्ताव गरेको छ । क्रान्तिकारीको बिहीबारदेखि सुरु भएको २२औँ राष्ट्रिय सम्मेलनको शुक्रबार दोस्रो दिन सुरु भएको बन्द सत्रमा उक्त...

अखिल (क्रान्तिकारी) द्वारा रक्तदान

अखिल (क्रान्तिकारी) को केन्द्रिय स्वयंसेवक बिभागले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ११ बजे देखि २ बजे सम्म रक्तदान गरेको हो।

संकटका वेला अखिल (क्रान्तिकारी)द्वारा रक्तदान

कोरोना कहरमा जारी निषेधाज्ञाका कारण रगत संकलनमा समस्या भइरहेको वेला माओवादी (केन्द्र)निकट अखिल (क्रान्तिकारी)ले आइतबार रक्तदान गरेको छ ।  अखिल (क्रान्तिकारी) केन्द्रीय स्वयंसेवक विभागले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि...