यस्तो छ आज बस्ने संसद बैठकको कार्यसूची

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विभिन्न विधेयकहरु छलफल र पारितका लागि पेश गरिँदैछ। बिहान ११ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहित नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल तथा पारितका लागि पेश गर्ने कार्यसूची रहेको छ। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको रेल्वे विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा

सम्बन्धित सामग्री

संसद बैठक बस्दै, के छन् एजेन्डा ?

आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे संसद भवनमा सुरु हुने छ ।

संसद बैठक आज बस्दै,यस्तो छ कार्यसूची

आज संघीय संसद प्रतिनिधि सभा बैठक बस्दै छ। बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ।

आज संसद बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्व विद्यालय विधेयक, २०७६ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने, ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न […]

ओलीले आज संसद बैठकलाई सम्बोधन गर्ने

काठमाडौं, २० असार । सोमबार प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संसदभवनमा बस्दैछ । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद बैंठकलाई सम्बोधन गर्ने भएका छन् । आज बस्ने प्रतिनिधि सभा बैठकमा ओलीले समसामयिक विषयमा दलको धारणा राख्ने जनाइएको छ।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत आज मंगलबार दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ः३० बजे सुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ । प्रतिनिधि सभामा आर्थिक वर्ष २०७९/०८० को बजेटबारे विभिन्न मन्त्रालयगत बजेटमाथिको छलफल हुनेछ । सोमबारबाट सुरू भएको बजेटेको मन्त्रालयगत छलफलमा सांसदहरुले बोल्ने […]

संसद बैठक आज बस्दै, एमसीसीबारे छलफलको तयारी

१५ फागुन, काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक आज बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो । यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ […]

देउवा र ओलीबीच आज फेरि वार्ता हुने, संसद भवनमा के-के भयो छलफल ?

सत्तासीन नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दलका शीर्ष नेताको बैठक सकिएको छ । संसद बैठक स्थगित भएपछि बिहीबार दिउँसो साढे २ बजे संसद भवनमै काँग्रेस र एमालेबीच बैठक सकिएको हो । बैठकमा भएको छलफलबारे दुबै पक्षबाट गोप्य राखिएको छ । तर प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच आज साँझ फेरि छलफल हुने तय भएको छ ।देउवा र ओलीबीच एमसीसी र संसद सञ्चालनका विषयमा बिहीबार साँझ पुन छलफल हुने काँग्रेस महामन्त्री गगन थापाले बताए । संसदको अवरोध खुलाउन सकारात्मक छलफल भएको थापाको भनाइ छ।यस्तै सञ्चार

एमालेले आज पनि संसद चल्न नदिने, कार्यव्यवस्थामा जुटेन सहमति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि संसद चल्न नदिने भएको छ । संसदको बैठक सुचारू गराउन मंगलबार बसेको प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरूबीच सहमति नजुटेपछि एमालेले आज पनि संसद चल्न नदिने भएको हो । सभामुख अग्नि सापकोटाले बोलाउनु भएको बैठकमा एमाले सहभागी भए पनि सदन चल्न नदिने अडान फेरि पनि […]

एमालेले आज पनि संसद बैठक अवरोध गर्ने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद बैठक अवरोधलाई निरन्तरता दिने भएको छ। सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमाले भदौ २३ गतेदेखि निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ।एमालेले माधव नेपालसहित १४ सांसद पदमुक्त भएको सूचना टाँस गर्नुपर्ने या सूचना टाँस नगरे सभामुख सापकोटाले राजीनामा दिनुपर्ने भएको अडान कायमै राखेको प्रमुख सचेतक विशाल भट्टराईले बताए। सभामुखले आफूहरुको शर्त पूरा नगरेसम्म संसद बैठक चल्न नदिने उनको भनाइ छ। सभामुखले संवादबाट विवाद समाधान गर्नका लागि

भारतमा किसान आन्दोलन : आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्ने

काठमाण्डाै – भारतमा किसानले आज संसद भवन बाहिर विरोध प्रदर्शन गर्दै छन् । हजारौँ किसान गर्मी र वर्षाको बाबजुत पनि प्रदर्शनका लागि भेला भएका छन् । संसद भवनमा अहिले बर्खे अधिवेशन चलिरहेको छ । ६ महिना अगाडि सरकार र किसानबीच वार्ता भइरहेको वार्ता रोकिएको थियो । त्यस यता कुनै पनि वार्ता हुन सकेको छैन । संयुक्त किसान मोर्चाले २६ जनवरीमा निकालेको परेडमा हिंसा मच्चिएको थियो । अहिले संसद भवन बाहिर कुनै हिंसा भड्किए त्यसको जिम्मेवारी सरकारले नै लिनु पर्ने किसानले बताएका छन् । दश महिना पहिला पारित भएको कृषि कानुनप्र...