दुई वर्षमा सक्नुपर्ने आइसिपी निर्माण डेढ वर्षमा ३५ प्रतिशत
भारतले चासो नदिँदा नेपालगन्जमा निर्माणाधीन एकीकृत जाँच चौकी (आइसिपी) निर्माणको काम सुस्त गतिमा भइरहेको छ । दुई वर्षमा सक्ने गरी नेपाल सरकारसँग सम्झौता गरी सुरु भएको काम डेढ वर्षमा ३५ प्रतिशत...
कालीकोटको रास्कोट नगरपालिकाको मूल सडक कालोपत्रे चार वर्ष बित्दा समेत आधा पनि काम हुन सकेको छैन । निर्माण सम्झौताको चार वर्ष बित्नै लाग्दा समेत ३५ प्रतिशत मात्र काम भएको छ ।
एसइई नजिकिएसँगै विद्यार्थीमा पढाइको दबाब बढिरहेको छ । अझ यसपटक राष्ट्रिय परीक्षा बोर्डले नयाँ नियम लागू गर्ने निर्णय गरेसँगै विद्यार्थी थप दबाबमा छन् । विगतका वर्षमा बी ग्रेडभन्दा कमका विद्यार्थीले पनि ११...
२३ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत आर्थिक वर्ष (आव) २०७९/८० मा खर्च प्रतिशत कमजोर देखिएको छ । मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईका अनुसार गत आर्थिक वर्षमा ३५ दशमलव ३७ प्रतिशत मात्रै खर्च भएको हो । मन्त्रालय र अन्तर्गतका निकाय र कार्यक्रमका लागि कायम वार्षिक बजेट ९ अर्ब १६ करोड ६ लाख […]
चौतारा रंगशालाको निर्माण तीन वर्षभित्र पूरा हुनुपर्ने हो । तीन वर्षमा रंगशालाको निर्माणकार्य केवल ३५ प्रतिबत मात्र सम्पन्न भएको छ । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको भैँसेपाटीस्थित सार्वजनिक निर्माण कार्यान्वयन...
हेटौंडा । चालु आर्थिक वर्ष सकिन दुई महिना पनि बाँकी नरहँदा बाग्मती प्रदेश सरकारको खर्च जम्मा ३५ प्रतिशत भएको छ । खर्च बढाउन मन्त्रालय विभाजन गरेको भनिए पनि चालु आर्थिक बर्षको १० महिनामा प्रदेश सरकारको खर्च निराशाजनक देखिएको हो । गत वर्षको तुलनामा चालु आर्थिक बर्षमा ६ वटा मन्त्रालय र १० जना मन्त्री थप गरिएको […]
पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच १० प्रतिशत विन्दुले बढेको देखिएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो ।
तथ्यांकअनुसार पुस मसान्तसम्म ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । गत आवको पुस मसान्तसम्म २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो । सावधिक बीमा, म्यादी बीमा र वैदेशिक रोजगार म्यादी बीमामा आबद्ध जनसंख्याको आधारमा त्यस बराबरको नेपाली बीमाको दायरामा देखिएका हुन् ।
संख्याको आधारमा पछिल्लो १ वर्षमा ३१ लाख ५७ हजार ८६९ जना नेपाली बीमाक...
काठमाडौं, फागुन ३ । पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच १० प्रतिशत विन्दुले बढेको देखिएको छ । बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार पुस मसान्तसम्म ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ । गत आवको पुस मसान्तसम्म २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच […]
सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो पाँच महिनामा झण्डै ३५ प्रतिशत राजस्व संकलन गरेको छ । सरकाले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा मंसिर मसान्तसम्ममा चार खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो । जुन सरकारले लिएको लक्ष्यको ३४.९३ प्रतिशत रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ […]
नेपाल समाचारपत्र, पर्वत । गण्डकी प्रदेशको राजधानी पोखरा पुग्न पुष्पलाल(मध्यपहाडी) लोकमार्गको बैकल्पिक सडकको रुपमा निर्माण शुरु गरिएको कालीगण्डकी पुलको निर्माण शुरु भएको ५ बर्षमा ३५ प्रतिशत मात्रै काम सकिएको छ । पर्वतको फलेबास नगरपालिका र बागलुङ्गको जैमिनी नगरपालिका जोड्न कुस्मीशेरामा २०७३ असोजबाट निर्माण शुरु गरिएको मोटरेबल पुलको ३५ प्रतिशत मात्रै काम सकिएको हो । मध्यपहाडी […]
दुई वर्षमा सक्ने भनी सुरु गरिएको मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने परियोजनाको भौतिक प्रगति दुई वर्षमा ३५ प्रतिशत मात्रै छ । तीन प्याकेजमा बाँडिएको परियोजनामध्ये पहिलो प्याकेजको मात्रै काम अघि बढेको छ । अन्य दुई परियोजनाको भौतिक प्रगति शून्य छ ।