चीनको एक आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु

बेइजिङ – चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । एउटा अग्लो भवनमा आगलागी भएको थियो । ‘आकस्मिक उपचारको बाबजुद दस जनाको मृत्यु भयो’, सिन्ह्वाले रिपोर्ट गरेको छ । घाइते ९ जना खतरामुक्त रहेको बताइएको छ । कमजोर सुरक्षा मापदण्ड […]

सम्बन्धित सामग्री

आवासी भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु

पेरिस – फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ। भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो। आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए। आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो। विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ। […]

फ्रान्सको एक आवासीय भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु

फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन–भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो । आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए । आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

चीनको एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी । चीनको २१ तले आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । चीनको शिनजियाँग प्रान्तको उरुमकी शहरमा रहेको २१ तले भवनमा लागेको आगलागी नियन्त्रणमा आउँन ३ घण्टा लागेको थियो । सो भवनको एक अपार्टमेन्टमा बिजुली सर्ट हुँदा आगलागी भएको बताइएको छ । आगलागी भएपछी सो […]

आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ घाइते

एजेन्सी। उत्तरपश्चिमी चीनको सिनजियाङ प्रान्तको राजधानी उरुम्चीमा बिहीबार राति एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार उरुम्चीको तियानशान जिल्लास्थित अग्लो आवासीय भवनमा बेलुका ७:४९ बजे आगलागी भएको थियो। घाइतेहरूको आकस्मिककक्षमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । अन्य घाइतेहरू भने घतरामुक्त रहेको जनाइएको […]