आइडिया स्टुडियो नेपाल सातौँ सिजनको प्रसारण सुरु (भिडियाे)

आइडिया स्टुडियो नेपालको सतौँ सिजनको भिडियो प्रसारण सुरु भएको छ । सोचदेखि उद्योगसम्मको नारा दिइएको ‘आइडिया स्टुडियो सिजन ७’ का भिडियोहरू शिलापत्रको युटुब च्यानल र फेसबुकबाट प्रसारण सुरु भएको हो ।बुधबारदेखि आइडिया स्टुडियोको प्रोमोसनल भिडियो प्रसारण गरेर यसको सुरुवात गरिएको हो । उद्यमशीलता प्रवर्द्धन गर्ने मुख्य उद्देश्य लिएर सुरु भएको...

सम्बन्धित सामग्री

नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच सहकार्य

काठमाडौं : नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ।समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडिया स्टुडियोका अध्यक्ष डा छिरिङ लामाले हस्ताक्षर गरे।दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ।आइडिया स्टुडियो नेपाल सामाजिक रुपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्षदेखि निरन्तर काम गर्दै आएको संस्था हो। आइडिया स्टुडियो नेपालले नेपालमा

आइडिया स्टुडियो र लायन्स क्लबबीच उद्यमशीलताको विकासका लागि साझेदारी

लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपालले आइडिया स्टुडियो नेपालसँग रणनीतिक साझेदार (स्ट्रयाटेजिक पार्टनरसिप) को रूपमा साझेदारी गरेको छ । दुवै संस्थाले उद्यमशीलताको विकास गर्ने मुख्य लक्ष्य राखेर साझेदारी गरेका हुन् ।

आइडिया स्टुडियो नेपालका विभिन्न सिजनका उद्यमीहरूका उत्पादन सार्वजनिक

आइडिया स्टुडियो नेपालले आफ्ना विभिन्न सिजनका उद्यमीहरूको उत्पादन 'प्रोडक्ट लन्च' कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार काठमाडौं मोडल कलेज, बागबजारमा अपराह्न ४ देखि  ५ः३० बजेसम्म 'प्रोडक्ट लन्च' कार्यक्रम सञ्चालन गरिएको थियो ।

आइडिया स्टुडियो नेपाल सिजन– ६ को प्रसारण सुरु

आइडिया स्टुडियो नेपालले यही पुस ७ गतेदेखि ‘आइडिया स्टुडियो नेपाल सिजन– ६’ प्रसारण सुरु गरेको छ ।  स्पेस ४ के टेलिभिजनमार्फत प्रसारण सुरु गरेको उक्त शो हरेक बिहीबार र शुक्रबार  राति ८.३० देखि ९ बजेसम्म प्रसारण हुनेछ ।

आइडिया स्टुडियो सिजन ७ सुरु

आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७’ का लागि आवेदन खुला गरेको छ  । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा  पत्रकार सम्मेलनको आयोजना गर्दै  ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुलाएको  हो । आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५००  भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो ।  त्यस मध्ये ३५० भन्दा बढी  व्यवसायहरु इन्क्युबेट भइसकेका छन् ।  आइडिया स्टुडियो नेपालबाट  इन्क्युबेट भएका  व्यवस

आइडिया स्टुडियो सिजन ७ सुरू

आइडिया स्टुडियो नेपालले १५ नोभेम्बर २०२२ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ ।आइडिया स्टुडियो नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन खुलाएको हो ।आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये ३५० भन्दा बढी व्यवसायहरु […]

आइडिया स्टुडियो सिजन ७ का लागि आवेदन खुला

आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७’ का लागि आवेदन खुला गरेको छ । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७‘ का लागि आवेदन खुलाएको  हो ।

व्यवसाय कसरी गर्ने? सारथि बन्न सक्छ आइडिया स्टुडियो

काठमाडौं : युवाहरूको व्यावसायिक सारथी बन्दै आएको आइडिया स्टुडियोले यो वर्ष पनि आवेदन मागेको छ। विभिन्न पेशा वा व्यवसायको योजना हुने व्यक्तिले आफूसँग पर्याप्त पुँजी नभएका व्यक्तिका लागि नयाँ सिजनमा समावेश हुन स्टुडियोले आगामी ६ फागुनसम्म आवेदन बुझाउन सकिने जनाएको छ।सन् २०१४ मा शुरु भएको आइडिया स्टुडियो सिजन–५ सम्म आइपुग्दा झण्डै २५ सयभन्दा बढी नवउद्यमी यससँग जोडिइसकेका छन्। जसमा १ सयभन्दा बढी प्रतिस्पर्धीले सोचबाट उद्यमको यात्रा तय गरिसकेको संस्थाले जनाएको छ।व्यवसाय कसरी

आइडिया स्टुडियो नेपालको इन्क्युबेसन तालिम सुरु

आइडिया स्टुडियो नेपालले छैटौँ सिजनको इन्क्युबेसन तालिम सुरु गरेको छ । गत शनिबार काठमाडौँ मोडल कलेजमा कार्यक्रम आयोजना गर्दै स्टुडियोले तालिम औपचारिक रुपमा सुरु गरेको हो ।

आइडिया स्टुडियो सिजन ६ को लाइभ अडिसन आजदेखि, १ सय २ जना प्रतिस्पर्धामा

आइडिया स्टुडियो सिजन ६ का लागि आवेदन परेका आठ सय भन्दा धेरै व्यावसायिक आइडियामध्ये १ सय २ आइडिया लाइभ अडिसन राउन्डमा प्रवेश गरेका छन् ।