आइडिया स्टुडियो नेपालका विभिन्न सिजनका उद्यमीहरूका उत्पादन सार्वजनिक
आइडिया स्टुडियो नेपालले आफ्ना विभिन्न सिजनका उद्यमीहरूको उत्पादन 'प्रोडक्ट लन्च' कार्यक्रम सम्पन्न गरेको छ । बिहीबार काठमाडौं मोडल कलेज, बागबजारमा अपराह्न ४ देखि ५ः३० बजेसम्म 'प्रोडक्ट लन्च' कार्यक्रम सञ्चालन गरिएको थियो ।
काठमाडौं : नेपाल उद्योग परिसंघ र आइडिया स्टुडियो नेपालबीच उद्यमशीलता क्षेत्रमा सहकार्य गर्न समझदारी भएको छ।समझदारी पत्रमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र आइडिया स्टुडियोका अध्यक्ष डा छिरिङ लामाले हस्ताक्षर गरे।दुई संस्थाबीच प्राविधिक, वैज्ञानिक, वित्तीय तथा मानव संसाधनको सहयोगबाट उद्यमशिलता तथा लगानी प्रवद्र्धनका क्षेत्रमा सहकार्य हुनेछ।आइडिया स्टुडियो नेपाल सामाजिक रुपान्तरण र उद्यमशीलताको क्षेत्रमा आठ वर्षदेखि निरन्तर काम गर्दै आएको संस्था हो। आइडिया स्टुडियो नेपालले नेपालमा
लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ३२५ जे नेपालले आइडिया स्टुडियो नेपालसँग रणनीतिक साझेदार (स्ट्रयाटेजिक पार्टनरसिप) को रूपमा साझेदारी गरेको छ । दुवै संस्थाले उद्यमशीलताको विकास गर्ने मुख्य लक्ष्य राखेर साझेदारी गरेका हुन् ।
आइडिया स्टुडियो नेपालले यही पुस ७ गतेदेखि ‘आइडिया स्टुडियो नेपाल सिजन– ६’ प्रसारण सुरु गरेको छ । स्पेस ४ के टेलिभिजनमार्फत प्रसारण सुरु गरेको उक्त शो हरेक बिहीबार र शुक्रबार राति ८.३० देखि ९ बजेसम्म प्रसारण हुनेछ ।
आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७’ का लागि आवेदन खुला गरेको छ । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७’ को लागि आवेदन खुलाएको हो । आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ३५० भन्दा बढी व्यवसायहरु इन्क्युबेट भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट इन्क्युबेट भएका व्यवस
आइडिया स्टुडियो नेपालले १५ नोभेम्बर २०२२ मा ‘आइडिया स्टुडियो सिजन ७ ‘ को लागि आवेदन खुला गरेको छ ।आइडिया स्टुडियो नेपालले पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन खुलाएको हो ।आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यसमध्ये ३५० भन्दा बढी व्यवसायहरु […]
आइडिया स्टुडियो नेपालले ‘आइडिया स्टुडियो सिजन ७’ का लागि आवेदन खुला गरेको छ । आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिलगंगामा पत्रकार सम्मेलनको आयोजना गर्दै ‘आइडिया स्टुडियो सिजन ७‘ का लागि आवेदन खुलाएको हो ।
काठमाडौं : युवाहरूको व्यावसायिक सारथी बन्दै आएको आइडिया स्टुडियोले यो वर्ष पनि आवेदन मागेको छ। विभिन्न पेशा वा व्यवसायको योजना हुने व्यक्तिले आफूसँग पर्याप्त पुँजी नभएका व्यक्तिका लागि नयाँ सिजनमा समावेश हुन स्टुडियोले आगामी ६ फागुनसम्म आवेदन बुझाउन सकिने जनाएको छ।सन् २०१४ मा शुरु भएको आइडिया स्टुडियो सिजन–५ सम्म आइपुग्दा झण्डै २५ सयभन्दा बढी नवउद्यमी यससँग जोडिइसकेका छन्। जसमा १ सयभन्दा बढी प्रतिस्पर्धीले सोचबाट उद्यमको यात्रा तय गरिसकेको संस्थाले जनाएको छ।व्यवसाय कसरी
आइडिया स्टुडियो नेपालले छैटौँ सिजनको इन्क्युबेसन तालिम सुरु गरेको छ । गत शनिबार काठमाडौँ मोडल कलेजमा कार्यक्रम आयोजना गर्दै स्टुडियोले तालिम औपचारिक रुपमा सुरु गरेको हो ।
सोचदेखि उद्योगसम्मको नारासहित अघि बढेको ‘आइडिया स्टुडियो नेपाल’ को सिजन ६ को आवेदन खुलेको छ । आइडिया स्टुडियोले शुक्रबारदेखि सिजन ६ को आवेदन खुलाएको हो । सिजन ६ मा समावेश हुनका लागि आगामी माघ १७ गतेसम्म आवेदन दिन सक्ने आइडियाले जनाएको छ ।स्टुडियोले सिजन ५ सम्म २५ सयभन्दा बढी नवीन व्यावसायिक विचारहरूलाई स्थान दिइसकेको छ । त्यसमध्ये १६० जना इन्क्युबेशन कार्यक्रममा गएका छन् भने ६० भन्दा बढी व्यवसायहरू सफलतापूर्वक सञ्चालनमा छन् । नवीन व्यवसायिक सोच भएका युवाले सिजन ६ मा सहभागी हुन i