त्यो सम्झौता जसले तालिबानलाई अफगानिस्तानको सत्ता कब्जा गर्न सघायो - BBC News नेपाली
विदेशी फौजले अफगानिस्तान छाडे लगत्तै तालिबानले एकपछि अर्को गर्दै अफगानिस्तानका सहरहरू कब्जा गर्न सफल भए। आखिर २० वर्षपछि अमेरिका किन अफगानिस्तानबाट बाहिरिन राजी भयो?
सेनाले 'कु' मार्फत सत्ता कब्जा गरेको करिब २ महिनापछि सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमदोकले राजीनामा दिएका छन् । सेनासँग विवादास्पद सम्झौता गरेपछि पुन: प्रधानमन्त्रीमा बहाल हमदोकले व्यापक विरोध प्रदर्शनपछि राजीनामा दिएका हुन् ।
बीबीसी । सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदोकले राजीनामा दिएका छन् । व्यापाक जनप्रदर्शनहरू भएपछि सेनासँगको विवादस्पद सम्झौता पुनर्बहाली भएको केही हप्तापछि नै उनले राजीनामाको घोषणा गरेका हुन् ।
सेनाले गत अक्टोबरमा सत्ता कब्जा गरेपछि उनलाई घरमै नजरबन्दमा राखिएको थियो तर सैन्य कू का नेतासँग शक्ति बाडफाँड सम्बन्धी एउटा सम्झौता भएपछि उनी पुनर्बहाली...