बीबीसी । सुडानका प्रधानमन्त्री अब्दुल्ला हमदोकले राजीनामा दिएका छन् । व्यापाक जनप्रदर्शनहरू भएपछि सेनासँगको विवादस्पद सम्झौता पुनर्बहाली भएको केही हप्तापछि नै उनले राजीनामाको घोषणा गरेका हुन् ।
सेनाले गत अक्टोबरमा सत्ता कब्जा गरेपछि उनलाई घरमै नजरबन्दमा राखिएको थियो तर सैन्य कू का नेतासँग शक्ति बाडफाँड सम्बन्धी एउटा सम्झौता भएपछि उनी पुनर्बहाली...