कोका–कोला १७५ एमएल बोतल २५ रुपैयाँमा पाइने

कोका–कोलाले १७५ मिलिलिटर ग्लासको बोतल नेपालमा ल्याएको छ । यसको मूल्य २५ रुपैयाँ मात्रै तोकिएको छ । नयाँ बोतलको डिजाइन नेपाली उपभोक्ताका लागि गरिएको कम्पनीको भनाइ छ । यो बोतलमा नेपाली भाषामा लेखिएको कोका–कोलाको लोगोले उपभोक्ता आकर्षण हुने कम्पनीको विश्वास छ ।कोका–कोलाको पेय पदार्थको श्रेणीमा उपलब्ध भ आरजिबी (रिटर्नेबल ग्लास बोतल) नेपालमा रहेको सबैभन्दा सानो […]