दशैँ विदा अगाडी आज अन्तिम पटक शेयर कारोबार हुदै छ । सरकारले दशैँको लागि भोलि असोज २६ गते फूलपातीको दिनदेखि सार्वजनिक विदा दिएको छ । सोहि कारण दशैँ विदा अघिको अन्तिम शेयर कारोबार आज असोज २५ गते हुन लागेको हो।आज असोज २१ गते शेयर कारोबार बन्द रहने भएको छ । सरकारले आज सार्वजनिक विदा दिने निर्णय गरेकोले शेयर कारोबार पनि बन्द रहने भएको हो ।सरकारले दशैँको लागि घटस्थापनाको दिन र असोज २६ गते मंगलबार फूलपातीको दिन देखि असोज ३० गते शनिवार एकादशीको दिनसम्म मात्र विदा दिएको छ । यस संगै असोज २६ देखि असोज ३० गतेसम्म शेयर कारोबार बन्द रहने छ ।दशैँपछिको पहिलो शेयर कारोबार असोज ३१ गते सोमबार हुने छ ।