कर्णालीमा एमाले–माओवादीबीच लिखित सहमति : १ मन्त्रालय घटाउने, मुख्यमन्त्री साझा, ३–३ मन्त्रालय बाँडफाँट

सुर्खेत । कर्णालीमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीच सत्ता सञ्चालनको लागि चार बुँदे सहमति भएको छ । सहमतिपश्चात माओवादी संसदीय दलका नेता राजकुमार शर्माले मुख्यमन्त्री नियुक्त भइसहेका छन् ।  लिखित सहमति पत्रमा प्रदेश सरकारको