काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपति डा. आरिफ अल्वीले संसद विघटन गर्नुभएको छ । राष्ट्रपति अल्वीले संसद भंग गर्ने प्रधानमन्त्री खानको सिफारिस स्वीकृत गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपति अल्वीले पाकिस्तान गणराज्यको संविधानको धारा ४८ (१) बमोजिम नेशनल एसेम्बली भंग गर्ने प्रधानमन्त्री इमरान खानको सिफारिस स्वीकृत गरेको सचिवालयले जनाएको छ । अब […]