मोरङ – नेपाली बारबेक्यु स्वाद र परिकारका लागि चर्चित बाजेको सेकुवाले विराटनगरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बिहीबार विराटनगरको पिपल चौकमा सञ्चालनमा आएको सेकुवाका सञ्चालक चेतन भण्डारीले देश विदेशमा गरी १९औं शाखा सुरु भएको बताएका छन्। ०३३ सालबाट बुवा दीनानाथ र आमा खिला राजेश्वरी भण्डरीबाट सुरु भएको सेकुवाले मुलुकका विभिन्न स्थानमा र अमेरिकाको न्युयोर्कसँगै डालासमा […]