काठमाडौं: चीनको स्वाशासित क्षेत्र तिब्बतको वैदेशिक व्यापार १० प्रतिशतले बढेको छ। जसको प्रमुख हिस्सा नेपाल रहेको छ। २०२२ को पहिलो चौमासिकमा गत वर्षको सोही अवधिको तुलनामा १० प्रतिशतले बढेको चाइना डेलीले जनाएको छ।
यस वर्षको पहिलो तीन महिनामा तिब्बतको आयात निर्यात १.३ बिलियन युआन (१७७ मिलियन डलर) बराबर रहेको समाचारमा…